राप्रपाद्वारा स्थानीय तह घेराउ, तस्बिरमा हेर्नुहोस् काठमाडौं र ललितपुर महानगरपालिका घेराउ

काठमाडौं–शान्तिपूर्ण जनसंघर्षको घोषणा गरी आन्दोलनमा होमिएको राप्रपाले बुधबार देशका विभिन्न स्थानीय तहमा १ घण्टा धर्ना दिएको जनाएको छ ।  हिन्दु राष्ट्रको पुनःस्थापना, राजा सहितको लोकतन्त्र स्थापनाका लागि सर्वपक्षीय गोलमेच सम्मेलन, संघीयताबारे जनमतसंग्रह, भ्रष्टाचारको अन्त्य, मूल्य वृद्धि नियन्त्रण लगायत माग राख्द राप्रपाले धर्ना दिएको हो । राप्रपा सहप्रवक्ता मोहन श्रेष्ठका अनुसार अध्यक्ष कमल थापा काठमाडौं महानगरपालिका, वरिष्ठ नेता दिपक बोहरा ललितपुर महानगरपालिका, वरिष्ठ उपाध्

from रातोपाटी http://bit.ly/2D988su
Previous
Next Post »