बन्दुक लिएर बनाइरहेका थिए टिकटक भिडियो, अचानक चलेको गोलीले लियो साथीको ज्यान

यदि तपाईं पनि टिकटक भिडियो बनाउनुहुन्छ भने यो खबर पक्कै पनि पढ्नुहोस् । भारतको राजधानी नयाँ दिल्लीमा १९ वर्षका युवकले चलाएको गोली लागेर एकको मृत्यु भएको छ । ती युवकले साथीलाई बन्दुक देखाउँदै भिडियो बनाइरहेका बेला यस्तो घटना भएको हो । पुलिसले यसबारे आइतबार जानकारी दिएको हो ।पुलिसका अनुसार शनिबार राती सलमान नामका एक व्यक्ति आफ्ना साथी सोहेल र आमिरसँग इन्डिया गेटको यात्रामा निस्किए । फर्कने बेला, कार चलाइरहेका सलमान नजिकै बसेका सोहेलले बन्दुक निकाले । टिकटकमा भिडियो बनाउँदै सोहेलले सलमानलाई बन्दुक

from रातोपाटी http://bit.ly/2UjA5Ue
Previous
Next Post »