गणपति माइक्रोफाइनान्सको आईपीओ बैशाख ९ देखि, १५ सय कित्तासम्मका लागि आवेदन दिन सकिने

काठमाडौं–गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको आइपीओ बैशाख ९ गतेदेखि विक्री खुला हुने भएको छ  । प्रतिकित्ता सय रुपैयाँदरका ३ लाख ३५ हजार कित्ता आइपिओ बिक्रि खुला हुनेछ ।  यसमध्ये ५ हजार १ सय ७५ कित्ता कर्मचारी र १६ हजार ७५० कित्ता सामुहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी रहेको ३ लाख १३ हजार ७५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्युनतम १० कित्ता देखि अधिकतम १५ सय कित्तासम्मका लागि आवेदन दिन सिक्नेछन् ।यो आइपिओमा बैशाख १२ गतेसम्म आवेदन दिन सकि

from रातोपाटी http://bit.ly/2IaPRPx
Previous
Next Post »