सरकारविरूद्ध भैरहवामा राजपाको प्रदर्शन

बुटवल– जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजका आधारमा नगरिकता प्रदान गर्न माग गर्दै राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) रुपन्देहीले भैरहवामा प्रदर्शन गरेको छ ।  सरकारलाई दिएको समर्थन फिर्ता गरेको राजपाले सोमबार रुपन्देहीमा सरकारविरोधी नारावाजी गर्दै प्रदर्शन गरेको हो ।रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ स्थित हनुमान मन्दिरबाट शुरू भएको प्रदर्शन पिपरहिया चोक, गल्लामण्डी, मिलनचोक, मेनरोड हुँदै जिल्ला प्रशासन कार्यालय रुपन्देहीको गेट अगाडि पुगेर कोणसभामा परिणत भएको थियो । प्र

from रातोपाटी http://bit.ly/2IzFW5l
Previous
Next Post »