सहकारीको पनि ब्याजदरमा नियन्त्रण, गाउँ र शहरमा छुट्टाछुट्टै ब्याजदर कायम गर्न पाइने

काठमाडौं– सरकारले सहकारीको ब्याजदरमा नियन्त्रण गर्न खोजेको छ । नियमावलीमार्फत ब्याजदर निर्धारणको आधारहरु तयार गरेको छ । पछिल्लो समय सहकारीहरु बढी नाफामुखी हुन थालेको र जथाभावी ब्याज लिन थालेपछि सरकारले नियमावलीमार्फत त्यसलाई नियन्त्रण गर्न खोजेको हो ।सहकारी नियमावली (२)७५ मा सहकारी ऐनको दफा ५१ बमोजिम समितिले ब्याजदर निर्धारण गर्दा बचत तथा ऋणको कारोबार गर्ने केन्द्रीय विषयगत सङ्घमा आबद्ध संस्थावा संघहरूको औसत ब्याजदर‚ सहकारी बैङ्कहरूको औसत ब्याजदर‚ बैंक तथावित्तीय संस्था सम्बन्ध

from रातोपाटी http://bit.ly/2KsMsOd
Previous
Next Post »