बालुवाटारको सरकारी जग्गा घोटाला प्रकरणमा बोले नेकपाका महासचिव विष्णु पौडेल

काठमाडौं– बालुवाटारमा रहेको १ सय १३ रोपनी ३ आना सरकारी जग्गा घोटाला प्रकरणमा आफ्ना नाम समेत मुछिएपछि नेकपा महासचिव विष्णु पौडेलले आफ्नो ध्यानाकर्षण भएको जनाएको छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै पौडेलले जनमानसमा भ्रम सिर्जना हुने र वास्तविकता ओझेल पर्ने गरी सञ्चारमाध्यमले समाचार प्रकाशित गरेको भन्दै आपत्ति जनाएका छन् । ‘२०६१ पुस २९ गते प्रचलित कानुनबमोजिम बिक्री गर्ने व्यक्तिको नाममा मालपोत कार्यालयमा दर्ता श्रेस्ता कायम रहेको र सम्बन्धित मालपोत कार्यालयले खरिद बिक्री गर्

from रातोपाटी http://bit.ly/2G5Jauu
Previous
Next Post »