नेपाल जीवनस्तर सर्वेक्षणको काम सुरु

काठमाडौं– सरकारले ‘नेपाल जीवनस्तर सर्वेक्षण’को काम पनि सुरु गरेको छ । केन्द्रिय तथ्याँक विभागका महानिर्देशक सुमनराज अर्यालले नेपाल जीवनस्तर सर्वेक्षणको काम पनि सुरु गरिएको जानकारी दिएका हुन् ।बुधबार संघीय संसदको अर्थ समितिको बैठकमा बोल्दै उनले गरिवी निवारण गर्ने सरकारको लक्ष्यलाई सघाउ पुर्याउन विभागले जनताको जीवनस्तरको पनि सर्वेक्षण गर्नै कामलाई अघि बढाएको बताए । त्यसैगरी विभागले सामाजिक गतिविधि तथा महिला, दलित, जनजातिलगायतका समूदायहरुको पनि तथ्यांक संकलनको कामलाई सुरु गरिएको ज

from रातोपाटी http://bit.ly/2Z0Yvp5
Previous
Next Post »