आज कति छ डलरदेखि कतारी रियालसम्मको विनिमयदर ?

काठमाडौं–  नेपाल राष्ट्र बैंकले (बैशाख ३) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ७८ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ ३८ पैसा रहेको छ । एक युरोको खरिददर १२५ रुपैयाँ ३३ पैसा छ भने बिक्रिदर १२६ रुपैयाँ ०० पैसा रहेको छ ।एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४५ रुपैयाँ २४ पैसा  र बिक्रिदर १४६ रुपैयाँ ०२ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर ०९ रुपैयाँ ८९ पैसा छ भने बिक्रिदर ०९ रुपैयाँ ४५ पैसा रहेको छ । कतारी एक रियालको खरिददर ३० रुपैयाँ ४३ पैसा र बिक्

from रातोपाटी http://bit.ly/2Pf3xcS
Previous
Next Post »