सेल्फीको चक्करमा प्रशंसकले ताने, नवाजुद्दीनको हात भाँच्चियो

बलिउडका सानदार अभिनेतामा गनिने नवाजुद्दीन सिद्दकीको प्रशंसकका कारण हात भाँच्चिएको खबर सार्वजनिक भएको छ । एक कार्यक्रमका लागि हालै कानपुर पुगेका उनलाई प्रशंसकले जोडदार तरिकाले स्वागत गरे जसले उनलाई समस्यामा पारेका छ ।नवाजुद्दीन सिद्दकीको एउटा भिडियो सोसल मिडियामा चर्चा भइरहेको छ । भिडियो कानपुर शहरको कुनै कार्यक्रमको बताइएको छ । रिपोर्टका अनुसार नवाजुद्दीन कानपुरमा आयोजित कार्यक्रम समाप्त भएपछि बाहिर निस्कने बित्तिकै प्रशंसकले उनलाई घेरे । त्यतिबेला एक प्रशंसकले सेल्फी लिने चक्करमा नवाजुद्दीनको ग

from रातोपाटी http://bit.ly/2Io2pCn
Previous
Next Post »