सलमान र ऐश्वर्याको २० वर्ष पूरानो तस्बिर किन भयो भाइरल ?

एजेन्सी – सन् १९९९ मा फिल्म ‘हम दिल दे चुके सनम’ बाट एक अर्कासँग प्रेममा परेका ऐश्वर्या राय र सलमान खानको एउटा पूरानो तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सलमान र ऐश्वर्याको जोडी बलिउडमा अत्याधिक रुचाइएको जोडी हो । उनीहरुको जोडी जस्तै प्रेम पनि अगाध नै थियो । तर, सम्बन्धमा आएको विभिन्न समस्याले उनीहरुको सम्बन्ध टुट्यो । भाइरल भइरहेको तस्बिरमा सलमान र ऐश्वर्या सँगै बसिरहेका छन् । ऐश्वर्याको हातमा मग छ । सलमान भने हल्का मुस्कान दिएर बसिरहेका छन् । भारतीय सञ्चार माध

from रातोपाटी http://bit.ly/2UYsJtw
Previous
Next Post »