विशेष शक्ति प्रयोग गर्दै भारतको चुनाव आयोगद्वारा नरेन्द्र मोदीमाथि बनेको फिल्ममाथि रोक

भारतको चुनाव आयोगले प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनीमाथि बनेको फिल्मलाई लोकसभा चुनावसम्म रोक लगाएको छ । आयोगले यो फिल्मका कारण चुनावमा बराबरीको मौका प्रभावित हुने बताएको छ । आयोगले यो फिल्मका साथै अन्य कुनै पनि नेताको जीवनमाथि आधारित फिल्मको प्रसारणमा रोक लगाएको छ ।चुनाव आयोगले संविधानको अनुच्छेद ३२४ मा दिइएको विशेष शक्तिको प्रयोग गर्दै यो निर्णय गरेको हो । सेन्सर बोर्डले पहिले नै यो फिल्मलाई ‘यू’ सर्टिफिकेट दिएर रिलिज गर्ने स्विकृती दिएको थियो ।यसअघि सर्वोच्च अदालतमा यो फिल्ममा र

from रातोपाटी http://bit.ly/2IikQJN
Previous
Next Post »