श्रममन्त्री विष्टले बेरोजगारको हातमा सावेल र गैंची थमाए

बुटवल । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले प्रत्येक नागरिकको  पाखुरामा समृद्धि रहेको धारणा राख्दै गृहजिल्ला गुल्मीका बेरोजगारहरुलाई सडक मजदुरीको जिम्मेवारी सुम्पिँदै उनीहरुको हात–हातमा सावेल र गैंची थमाइदिएका छन् ।मन्त्री विष्टको सुझावमा मुसिकोट नगरपालिकाले नगरभित्रै रोजगारी सिर्जना गर्न ९० जना (लेन्थ वर्कर) सडक मर्मत सम्भार, स्वयंम सेवक नियुक्त गरि उनीहरुलाई सो नगरपालिकाले मन्त्री बिष्टद्वारा नियुक्तीपत्र, सावेल र गैंची हस्तान्तरण गराएको हो ।एउटै नगरपालिकाले एकै सा

from रातोपाटी http://bit.ly/2DhrN9z
Previous
Next Post »