स्मिथ र वार्नर अस्ट्रेलियाको विश्वकप टोलीमा

सन् २०१८ मा केप टाउनमा भएको टेस्टका दौरान बल टेम्परिङमा मामिलामा प्रतिबन्धित भएका पूर्व कप्तान स्टिभ स्मिथ र डेभिड वार्नर अस्ट्रेलियाको विश्वकप टोलीमा समावेश गरिएका छन् ।प्रतिबन्धित फुकुवा भएपनि त्यसयता दुवैले अस्ट्रेलियाका लागि कुनै पनि एकदिवसीय खेलमा सहभागिता जनाएका छैनन् । दुवै खेलाडीहरु हाल इन्डियन प्रिमियर लिगमा खेलिरहेका छन् ।गत जनवरीमा भारतविरुद्धको टेस्टमा घाइते बनेका फास्ट बलर जोस हेजलवुडलाई टोलीमा समावेश गरिएको छैन ।टोलीमा एडम जाम्पा र नाथन लियोनलाई दुई स्पीनरको रुपमा राखिएको छ भने फास

from रातोपाटी http://bit.ly/2V3GMOq
Previous
Next Post »