बोडेको साहसीक जात्राः बुद्धकृष्णले छेडे सातौँ पटक जिब्रो

चैत मसान्तको दिन मध्यपुरथिमीको बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाए पछि सुरु हुने जिब्रो छेड्ने जात्रा सोमबार मध्यान्न सम्पन्न भएको छ । बुद्ध कृष्ण बाग श्रेष्ठले सातौँ पटक जिब्रो छेडाउँदै जात्रा सकिएको छ ।बुद्ध कृष्णलाई कर्मी र नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि तेलमा डुबाइराखेको १० ईन्च लामो सुइरोले उनको जिब्रो छेडिएको हो । जिब्रोको घाउमा महालक्ष्मी मन्दिरको माटो झिकेर लाएर बुद्ध कृष्णले नाट्यश्वरको पूजा गरेका थिए । यो उपत्यकाको नै एक जिब्रो छेड्ने जात्रा आफैमा साहसीक कार

from रातोपाटी http://bit.ly/2GonFql
Previous
Next Post »