संसारकै आश्चर्यजनक शिव मन्दिर बनाउने बालज्ञानी गुरु आदित्यको सपना

काठमाडौँ– ‘उपस्थितिमा भन्दा अनुपस्थितिमा उत्सव मनाऊ, तारिफमा भन्दा गलीमा ताली बजाऊ । जन्मेपछि मृत्युबाटै मोक्ष मिल्छ त्यसैले साधनाद्वारा आफूलाई यस मिट्टीमा विलिन गराऊ ।’ यी उद्गार अरु कसैका नभई बालज्ञानी गुरु आदित्यका हुन् ।बालज्ञानी गुरुका रुपमा  परिचित उनै आदित्यको आश्रमपरिसरमा विश्वमै कहीँ नभएको त्रिगजुर शिवालयको स्थापना भएको छ । ॐ आदि फाउण्डेसनका अनुसार ज्ञानीगुरु आदित्यको परिकल्पना र मार्गनिर्देशन अनुसार गरिएको विश्वकै अद्धितीय किसिमको त्रि–गजुर शिवालय

from रातोपाटी http://bit.ly/2uYyNnc
Previous
Next Post »