स्रष्टा सम्मानको रजत वर्ष मनाउने तयारी, गोपालप्रसाद रिमाल काव्य सम्मान पनि सुरु

काठमाडौं– साहित्यकला मन्दिरले स्रष्टा सम्मानको २५औं वर्ष पूरा गरेको अवसरमा भव्यरूपमा स्रष्टासम्मानको रजत वर्ष मनाउने निर्णय गरेको छ ।सर्जक–कलाकारहरूको सम्मानमा विगत वर्षहरूदेखि नै प्रदान गरिँदै आएका विभिन्न सात सम्मानहरूका अतिरिक्त यस वर्षदेखि अग्रज कवि गोपालप्रसाद रिमालको नाममा थप एक सम्मान– गोपालप्रसाद रिमाल काव्य सम्मान पनि सुरु गरिएको छ ।साहित्यकला मन्दिरले आख्यानकार पद्मावती सिंह (गङ्गादेवी चौधरी स्मृति सम्मान), अग्रज साहित्यिक इतिहास–अनुसन्धाता मोदनाथ प्रश्रित (इतिह

from रातोपाटी http://bit.ly/2V4mwfB
Previous
Next Post »