ब्रेक्जिट: युरोपेली युनियनबाट ६ महिना म्याद थप

ब्रसेल्स– युरोपेली नेताहरुले बेलायतलाई युरोपेली युनियन (इयू) बाट बहिर्गमन (ब्रेक्जीट) का लागि अरु ६ महिना समय थप गर्न सहमत भएका छन् । यसै साताको अन्त्यमा बिना सम्झौता बेलायतको बहिर्गमन हुँदा उत्पन्न हुन सक्ने अस्तव्यस्त स्थिति तत्कालका लागि टरेको छ ।ब्रेक्जीटको नयाँ मितिका लागि ब्रसेल्समा बुधबार अबेर रातिसम्म बैठक बसेको थियो । बेलायती प्रधानमन्त्री थेरेसा मेले जनभावना बमोजिम नै ब्रेक्जीट सम्झौताका लागि कार्य गर्ने र संसदबाट पनि अनुमोदन गर्ने बताइन् । उनले आफ्नो मुख्य लक्ष्य नै जतिसक्दो चाँ

from रातोपाटी http://bit.ly/2VC0IFd
Previous
Next Post »