०७५ मा फिल्म अभिनयमा डेब्यू गरेका आशालाग्दा यी ५ हिरो

काठमाडौं – वर्ष २०७५ केही दिनमै हामी माझ बिदा हुँदैछ । नयाँ वर्ष अर्थात २०७६ लाई स्वगत गर्दै गर्दा बितेको वर्षका केही महत्वपूर्ण कुराको सम्झना गर्नु जरुरी हुन्छ ।नेपाली फिल्म क्षेत्रलाई फर्केर हेर्दा कविर खड्का, धीरज मगर, हरिहर अधिकारी, मुकुन भुषाल लगायत दर्जन नयाँ युवाहरु अभिनयमा भित्रिए ।यसरी भित्रिएका मध्य केही फिल्म क्षेत्रले आस गरेका अनुहार समेत गरेका छन् । यो वर्ष डेब्यू गरेका र फिल्म क्षेत्रमा आस गरिएको  ५ अभिनेता जसको चर्चा अहिले गर्न खोजिएको छ । धीरज मगर  धीरज फिल्म

from रातोपाटी http://bit.ly/2P3xAEr
Previous
Next Post »