धर्मेन्द्रले भने, ‘यदि हेमालाई जिताउनुभएन भने ट्याङ्कीमा चढ्नेछु’

हिन्दी सिनेमाका ‘हीम्यान’ भनिने धमेन्द्र आइतबार आफ्नी श्रीमती हेमा मालिनीको समर्थनमा चुनावी र्याली सम्बोधित गर्न मथुरा पुगे । हेमा मालिनी लोकसभा चुनाव २०१९ मा मथुराबाट बिजेपी प्रत्याशी हुन् । धमेन्द्र हेमालाई समर्थन गर्नका लागि मथुरा पुगेका हुन् । चुनावी जनसभामा धर्मेन्द्रले फिल्मी स्टाइलमा हेमाका लागि भोट अपिल गरे ।धर्मेन्द्रले फिल्म शोलेको वीरुको अन्दाजमा चुनावी र्याली सम्बोधन गरे । धर्मेन्द्रले गाउँलेसँग आफ्नी बसन्तीका लागि भोट अपिल गर्दै भने, ‘गाउँका साथीहरु, यदि तपाईंले हे

from रातोपाटी http://bit.ly/2KD3IAg
Previous
Next Post »