स्थायी राजधानी कपिलवस्तु बनाउन प्रयास

जीतपुर– कपिलवस्तुका राजमार्गस्थित तीन स्थानीय तहका प्रमुखले प्रदेश नं ५ को स्थायी राजधानी बन्ने भएमा उपयुक्त  जग्गा उपलब्ध गराउने सार्वजनिक प्रतिबद्धता जनाएका छन् । राजधानी कपिलवस्तु बनाउनका लागि सञ्चालित अभियानको अगुवाइमा बु्द्धभूमिको गोरुसिंँगेमा भएको छलफलमा सहभाागी कपिलवस्तुका सबै तहका प्रमुख उपप्रमुखसहितको छलफलमा उनीहरुले त्यस्तो प्रतिबद्धता जनाएका हुन् । प्रदेश राजधानीका लागि रुपन्देही र दाङबीच लामो समयदेखि विवाद हुँदै आएको छ । नगर प्रमुखहरु शिवराज नगरपालिकाका नेत्रराज अधिका

from रातोपाटी http://bit.ly/2P140Q7
Previous
Next Post »