इसेवाको मोबाईल एप दश लाख भन्दा बढि डाउनलोड

काठमाडौं– नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी ‘इसेवा फोनपे’ को मोबाईल एप डाउनलोड गर्नेको संंख्या दश लाख नाघेको छ ।यो संख्या नेपालका बैंक, वित्तिय संस्था  तथा भुक्तानी सेवा प्रदायक कम्पनीहरूमध्ये सबैभन्दा धेरै हो । पछिल्लो समय नेपालीहरू मोबाईल तथा इन्टरनेट मार्फत भुक्तानी गर्न अभ्यस्त हुँदै गईरहेको सन्दर्भमा इसेवाको मोबाईल एप्स् डाउनलोड गर्नेको संख्या दश लाख भन्दा माथि पुगेको हो । सन् २०१० जनवरी २५ बाट आफ्नो सेवा सुरू गरेको इसेवाको करिब १५ लाख ग्रहाक मध्ये मोबाईल एप्स्ब

from रातोपाटी http://bit.ly/2KoBZmS
Previous
Next Post »