सामसङ एस१० को प्रि बुकिङ्ग उत्साहजनक, नेपाली बजारमा उपलब्ध

काठमाडौं– सामसङ इलेक्ट्रोनिक्सले हालै ग्यालेक्सी एस१० स्मार्ट फोन बजारमा उपलब्ध गराएको छ ।सामसङले एस सिरिजअन्तर्गत विभिन्न चार प्रकारका फोनहरु बजारमा ल्याएको छ । ग्यालेक्सी एस१० हरेक दृष्टिबाट उत्कृष्ट भएको यसको डिस्प्ले, क्यामरा, कार्यक्षमताले देखाएको कम्पनीले दावी गरेको छ ।सामसङ ग्यालेक्सी एस१० हाल नेपाली बजारमा पनि उपलब्ध छ । कम्पनीले मार्च १ देखि मार्च १४ सम्म प्रि बुकिङ्गको व्यवस्था मिलाएको थियो । प्रि बुकिङ्गको अवधिभर नेपाली बजारमा यसको उल्लेखनीय माग भएको थियो । ग्राहकहरुले नेपाली बज

from रातोपाटी https://ift.tt/2u72Vwh
Previous
Next Post »