सरकारले सांकेतिक रुपमा धम्की दियोः राप्रपा संयुक्त

सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्षद्वय पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले संविधानले दिएको अधिकार प्रयोग गर्दै संवैधानिक राजसंस्था र सनातन हिन्दु राष्ट्र पूर्नस्थापना गर्न जनतामा जाने बताएका छन् ।सुर्खेतमा सोमबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राणाले विप्लव समूहलाई प्रतिबन्ध लगाउनु गल्ती भएको समेत दाबी गरे ।अर्का अध्यक्ष लोहनीले विप्लव समूहकै लहरमा राप्रपा संयुक्तलाई समेत राखेर केपी ओली सरकारले सांकेतिक रुपमा धम्की दिएको भन्दै हिम्मत भए कारबाही गरेर देखाउन चुन

from रातोपाटी https://ift.tt/2JmgwKI
Previous
Next Post »