सार्वजनिक यातायातका चालक र परिचालकलाई ग्लोबल आइएमई बैंकद्वारा पोशाक वितरण

काठमाडौं–ग्लोबल आइएमई बैंक लिमिटेडले सार्वजनिक सवारी साधनका चालक तथा परिचालकलाई ५०० थान पोशाक वितरण गरेको छ ।आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले प्रदेश १ ट्राफिक प्रहरी कार्यालयसँगको सहकार्यमा उक्त प्रदेशका सार्वजनिक सवारी साधनका चालक तथा परिचालकलाई सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ५०० थान पोशाक वितरण गरेको हो ।प्रदेश नं. १ अन्तर्गतका १४ वटै जिल्लाहरुमा संचालन हुने सार्वजनिक सवारी साधनका चालक तथा परिचालकहरुले अनिवार्य पोशाक लगाउनुपर्नेे व्यवस्थालाई कार्यान्वयन गर्न/गराउन

from रातोपाटी https://ift.tt/2O3IcTj
Previous
Next Post »