ओपो ५जी स्मार्टफोनले पायो ५जी सीई सर्टिफिकेट

काठमाडौं– ओपोकोे पहिलो ५जी स्मार्टफोन, स्पोर्टन ईन्टरनेसनल ईंकद्वारा आयोजित ५जी सीई परिक्षणमा सफलतापूर्वक उत्तिर्ण भएको कम्पनीले घोषणा गरेको छ । यससँगै कम्पनीको पहिलो ५जी स्मार्टफोनलाई सिटीसी एडभान्स्ड जिएमबीएचद्वारा ५जी सीई सर्टिफिकेट प्रदान गरिएको छ । स्पोर्टन ईन्टरनेसनल ईंक एक वैश्विक निरिक्षण सेवा प्राधिकरण हो । एमडब्ल्यूसी २०१९मा प्रदर्शित ओपोको फाइभजी स्मार्टफोन, सिटीसीद्वारा स्विकृत पहिलो मल्टि फ्रिक्वेन्सी, मल्टि मोड र मल्टि ईएन–डिसी कम्बिनेसन ५जी स्मार्टफोन पनि हो । यस

from रातोपाटी https://ift.tt/2Y7FpND
Previous
Next Post »