मकवानपुरको पालुङमा ट्रकमा आगजनी

हेटौँडा– मकवानपुरको त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिकाको पालुङ नजिक गएराति करीब ११ः४५ बजे काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको ना ५ ख ७४११ नंको ट्रक ट्रेलरमा अज्ञात समूहले आगजनी गरेको छ । आगजनीबाट ट्रकमा क्षति पुगेको छ भने ट्रकका चालक तथा सहचालक सुरक्षित छन् । सो घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । यसैगरी हेटौँडा उपमहानगरपालिका बस्तीपुरमा अज्ञात समूहले आज बिहान करिब  ६ः३० बजे ना ६ ख ७३६९ नं को ट्रकमा ढुङ्गाले हान्दा चालक र सहचालकलाई सामान्

from रातोपाटी https://ift.tt/2FbsK4K
Previous
Next Post »