अवुधावीले दियो अदालती कामकारबाहीमा हिन्दी भाषालाई मान्यता

एजेन्सी– अवुधावीले एक ऐतिहासिक फैसला गर्दै हिन्दीलाई आफ्ना  अदालतभित्र प्रयोग गरिने तेस्रो आधिकारिक भाषाको दर्जा दिएको छ ।  त्यहाँको अदालतमा अरबी र अंग्रेजीलाई पहिलेदेखि आधिकारिक भाषाको दर्जा प्राप्त थियो । न्यायापालिकाको यो निर्णय त्यहाँ न्यायको दायरा फराकिलो बनाएको लागि गरिएको बताइएको छ ।  अबुधाबीको न्यायिक विभागले शनिवार श्रमिकहरुसँग जोडिएका मुद्धाहरुमा अरबी र अंग्रेजीको अतिरिक्त हिन्दीमा पनि बयान, दावी, अपिल लिन सुरु गरेको बताएको छ ।   विभागले हिन्दी भाषीहरुलाई

from रातोपाटी http://bit.ly/2SFGHQ4
Previous
Next Post »