नेपाल इन्फ्राष्ट्रक्चर बैंकलाई वित्तीय कारोबार गर्ने इजाजत

काठमाडौं– नेपाल इन्फ्राष्ट्रक्चर बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकबाट राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंकको रुपमा वित्तीय कारोबार गर्ने इजाजत प्राप्त गरेको छ ।राष्ट्रियस्तरको पूर्वाधार विकास बैंकको रुपमा बैंकले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीवि नेपालबाट वित्तीय कारोबार गर्ने इजाजत प्राप्त गरेको हो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १०७ बमोजिम नेपाल सरकार सहित केही प्रतिष्ठित वाणिज्य बैंकहरु, बीमा कम्पनीहरु, लघुवित्त, नीजि कम्पनीहरु तथा व्यक्तिगत व्यवसायीहरुको

from रातोपाटी http://bit.ly/2te1Hio
Previous
Next Post »