चन्द्रागिरिमा प्रणय दिवस विशेष हुने

काठमाडौं– एकीकृत पर्यटकीय गन्तव्य चन्द्रागिरि हिल्समा आउँदो फागुन २ गते (फेब्रुअरी १४), बिहिबार मनोरन्जनात्मक कार्यक्रम हुने भएको छ ।उक्त कार्यक्रम प्रणय दिवसको अवसरमा चन्द्रागिरि हिल्स लिमिटेडले आयोजना गरेको हो । कार्यक्रम दिउँसो १२ बजे देखि ३ बजे सम्म चन्द्रागिरि हिल्स लिमिटेडको टप स्टेशनमा अवस्थित बार २५२० मा संचालन हुने छ ।प्रणय दिवसको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन आउने पर्यटकले प्रति जोडी ३ हजार ९ सय ९९ तथा प्रति व्यक्ति २ हजार ४ सय ९९को प्याकेज पनि प्राप्त गर्न सक्नेछन् ।

from रातोपाटी http://bit.ly/2teVsed
Previous
Next Post »