एजेन्सी– अवुधावीले एक ऐतिहासिक फैसला गर्दै हिन्दीलाई आफ्ना अदालतभित्र प्रयोग गरिने तेस्रो आधिकारिक भाषाको दर्जा दिएको छ । त्यहाँको अदालतमा अरबी र अंग्रेजीलाई पहिलेदेखि आधिकारिक भाषाको दर्जा प्राप्त थियो । न्यायापालिकाको यो निर्णय त्यहाँ न्यायको दायरा फराकिलो बनाएको लागि गरिएको बताइएको छ । अबुधाबीको न्यायिक विभागले शनिवार श्रमिकहरुसँग जोडिएका मुद्धाहरुमा अरबी र अंग्रेजीको अतिरिक्त हिन्दीमा पनि बयान, दावी, अपिल लिन सुरु गरेको बताएको छ । विभागले हिन्दी भाषीहरुलाई
from रातोपाटी http://bit.ly/2SFGHQ4
from रातोपाटी http://bit.ly/2SFGHQ4
ConversionConversion EmoticonEmoticon