जनकपुरमा नेपाल–भारत बैठक : लोकसभा निर्वाचनका लागि सुरक्षा कडा पारिने

जनकपुर– नेपाल–भारत सीमा क्षेत्रको सुरक्षालाई मध्यनजर गर्दै दुई देशीय बैठक सम्पन्न भएको छ । सोमबार जनकपुरमा जम्मा भएका भारतको विहारसँग जोडिएको मधुवनी जिल्लाका सुरक्षा अधिकारी र भारत विहारको सिमा क्षेत्रसँग जोडिएका प्रदेश नम्बर २ का विभिन्न जिल्लाका सुरक्षा अधिकारीबीचको सुरक्षा वैठक सम्पन्न भएको हो ।बैठकमा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेँल र भारतको बिहारस्थित मधुवनीका जिल्ला अधिकारी कपिल अशोक सहभागी थिए ।  भारत विहारका तर्फबाट प्रतिनिधित्व गर्दै आएका अशोकले भारतमा अप्र

from रातोपाटी http://bit.ly/2RU2EGr
Previous
Next Post »