आपराधिक घटनामा बालक नै बढी संलग्न

गाईघाट– उदयपुरमा वर्षेनी हुने विभिन्न आपराधिक क्रियाकलाप, बलात्कार, यौनहिंसा र चोरी जस्ता कार्यमा सबैभन्दा बढी १५ वर्ष मुनिका बालकनै संलग्न हुने गरेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरको तथ्याङ्कअनुसार चार महिना यतादेखि भएका जिल्लाका विभिन्न आपराधिक घटनामा अधिकांशमा बालकनै संलग्न हुने गरेको दखिएको छ । जिल्लामा भएका चार महिनाभित्रका बालिका बलात्कार झण्डै सात घटना तथा यौन दुव्र्यवहार अधिकांश घटनामा १५ वर्षसम्मका बालकको संलग्नता रहेको उदयपुरका प्रहरी प्रमुख चन्द्रदेव राईले बताए । यता इ

from रातोपाटी https://ift.tt/2QQdsZE
Previous
Next Post »