नयाँ दराज एप आउँदै, रोजाई अनुसार सामानहरु देखिने

काठमाडौं ।  अनलाइन मार्केट दराजले नयाँ प्रविधिमा आधारित नयाँ एप सेप्टेम्बर २९ देखि सार्वजनिक हुँदैछ । नयाँ एप पुरानोलाई अपडेट गरेर वा गुगल प्ले तथा एप स्टोरबाट डाउनलोड गरेर उपयोग गर्न सकिनेछ । नयाँ एप प्रयोगकर्ताको रोजाई अनुसार सामानहरु देखाउनेछ ।नयाँ विशेषताहरुका साथै नयाँ सफ्ट्वेयर र एल्गोरिदमले बनेको नयाँ दराज एप नितान्त व्यक्तिगत एवं सुरक्षित हुने कम्पनीले बताएको छ । दराजले आफ्नो नयाँ एपमा ब्राण्ड भौचरका माध्यमबाट दैनिक रुपमा आकर्षक छुटहरु उपयोग गर्ने सुविधा दिएको छ ।‘डेली फ्लास स

from रातोपाटी https://ift.tt/2NKzfkR
Previous
Next Post »