What is Sitemap ? Sitemap के हो ? Sitemap generate कसरी गर्ने ?

What is Sitemap ? Sitemap के हो ?  Sitemap generate कसरी गर्ने?


   Sitemap के हो , Sitemap generate कसरी गर्ने, Sitemap कहाँ प्रयोग गर्ने?आखिर Sitemap किन चाहियो , यसको प्रयोगले हामीलाई के फाइदा हुन्छ.  यी सबै Questions तपाईसंग होला . तपाईसंग Website वा तपाई एउटा Blogger हुनुहुन्छ भने.

केहि समयदेखि मलाई धेरै जनाले Email गर्दै थियो कि, Blogger Tutorial सम्बन्धित Post लेखनुस. Sitemap के हो? Robots.txt के हो?,  Free Website कसरी बनाउने?  

यस्ता Questions.Thank you भन चाहन्छु Email गर्नेहरुलाई....  त्यसै भएर आज तपाईहरुले What is Sitemap ? Sitemap के हो ?  Sitemap generate कसरी गर्ने ? पढ्ने छौ.


 यो पढ्नुस : SEO Tutorial



पहिला हामी Content हेरौ :

1. Sitemap के हो ? what is Sitemap in nepali

      1.1 XML Sitemap किन चाहियो 

    1.2 Wordpress Sitemap के हो

    1.3 Search Engine Sitemap कसरी काम गर्छ

    1.4 Sitemap कसरी बनाउने 

    1.4 Submit कसरी गर्ने 

    1.5 Conclusion 

Sitemap के हो ? what is Sitemap in Nepali


Sitemap भनेको तपाईकै Website को Page हुन्छ,जसको Extension .xml हुन्छ. Google को अनुसार Sitemap त्यो list हो जसमा तपाइको Website मा भएका Details जस्तैः Post कहिले लेख्नुभो , Post मा Updates कहिले गर्नुभो आदि. जुन Post तपाइको Google मा search हुदैन त्यो post तपाइले Sitemap मा Include गरेका हुदैनौ . तपाइले Sitemap बनाएर Submit गरेनौ भने तपाइको Post कहिले Search मा आउदैन.

Sitemap कुनैपनि Website वा blog को लागि धेरै महत्वपूर्ण हुन्छ, किनभने यसले तपाइको Blog को Pages को बारेमा Search Engine मा भन्छ. तपाइले आफ्नो Blog मा कस्तो Content Updates को बारेमा जानकारी गराउछ.


Sitemap कसरी बनाउने | How to Generate Sitemap 



Sitemap Generate गर्नको लागि तलको Steps Follow गर्नुस :

Step-1: तलको Link मा जानुस :


Step-2:Start मा Click गर्नुस ; ;


Step-3: तलको Screenshort अनुसार Follow गर्नुस 




Blogger SiteMap Submit in Google Search Console

अब तपाइको Sitemap Generate  भइसकेका छन.


Blogger Sitemap lai Google Search Console मा Add kasari garne


Blogger Sitemap lai Google Search Console मा Add kasari garne गर्नको लागि तलको Steps Follow गर्नुस:

Step-1: Google Search Console   मा Sign in गर्नुस;

Step-2: अब आफ्नो blog को title माथि click गर्नुस;

Step-3: Sitemap मा Click गर्नुस;


Blogger SiteMap Submit in Google Search Console

Step-4: अब तपाई कहाँ नया Window खुल्छ त्यसमा Add/Test Sitemap मा Click गर्नुस;

Step-5: तपाईले Sitemap Generate गरेको paste गर्नुस;

Blogger SiteMap Submit in Google Search Console

Step-6: Submit Sitemap मा Click गर्नुस;

तपाइको Sitemap Submit भइसकेको छ.

 Notes:- तपाइले आफ्नो blog मा कति post छ त्यो अनुसारको Sitemap गर्नुस र Submit गर्नुस. मैले अहिले Sitemap Generate गरेका छौ त्यो 500 post भन्दा तलको Sitemap हो.

यो तकिकाबाट तपाईहरुले आफ्नो Sitemap genarate गर्न र Submit गर्न सकिन्छ.
हामीहरु जुन Sitemap Google Search Console ma Add गर्छौ . XML form Sitemap  मा हुन्छ. Google भन्छ हामीले कतिओटा post राखेका छु र कहिले Publish गरियो. XML Sitemap  Search engine को लागि हो तर तपाईहरुले आफ्नो blog मा भएका सबै post आफ्नो Visitor लाई देखाउन चाहनुहुन्छ भने HTML Sitemap प्रयोग गर्न सकिन्छ जसले गर्दा तपाइको ब्लोग्मा भएका post लाई visitor ले Category अनुसार हेर्न सकिन्छ.

Conclusion:

तपाईहरुले आज सिक्नुभयो What is Sitemap ? Sitemap के हो?  Sitemap generate कसरी गर्ने? Blogger Sitemap lai Google Search Console मा Add kasari garne

हेल्लो साथी तपाईलाई यो जानकारी कस्तो लग्यो Comment गर्नुहोला र तपाईसंग केहि Questions छ भने Comment box  मा लेख्नुहोला. धन्यवाद!!!!!!
Previous
Next Post »