What is Computer Software in Nepali? Computer Software के हो?


What is Computer Software in Nepali? Computer Software के हो?


आजको Leasson मा हामीहरु Computer Software क बारेमा पढ्नेछौ. Computer आफ्नो कार्य आफैले गर्दैन. Computer ले आफ्नो कार्य गर्नको लागि Device र Programe के मद्दत लिन्छ. यसको मद्दतले मात्र Computer ले आफ्नो कार्य गर्छ. आजको Lesson मा हामीहरु हेर्ने हो , What is Computer Software in Nepali? Computer Software के हो?

What is Computer Software in Nepali? Computer Software के हो?


यो पढ्नुस:



Software भनेको Computer Programe हो जसले computer लाई Operate गर्ने काम गर्छ.  मानौ तपाइको कम्प्युटरमा कुनै software Delete भयो भने राम्रोसंग काम गर्दैन. कुनै कुरा कम्प्युटरमा Notes गर्नुहुन्छ भने Notepad को प्रयोग गर्छौ, Notepad एउटा Software हो.

Types of Software?  Software कति प्रकारका छन्?


संसारमा आफ्नो कार्यको लागि धेरै Software बनाएको छ तल मुख्य रुपमा Software 2 प्रकारका छन्:

1. System Software

2. Application Software


1. System Software:

System Software त्यो software हो जसले Hardware का सबै कार्य नियन्त्रण गर्दछ. Hardware र Software को बिचमा जुन कार्य हुन्छ सबै System Software ले नियन्त्रण गर्छ. System Software धेरै प्रकारका छन्:

1. Operating System

2. Device Software

3. Utilities Software


Example:

1. Microsoft Windows

2. Linux

3. Unix

4. DOS



2. Application Software:


यो Software एउटा यस्तो Software हो जसले User को सबै समस्यालाई Solve गरिदिन्छ. Application Software end user हुन्छ. यो user संग Direct Interface गर्छ. यसलाई user ले आवस्यकता अनुसार install र Remove गर्न सकिन्छ.

यसलाई run गर्नको लागि system software को आबस्यकता पर्दछ. एउटा कुरा जान्नुपर्छ कि Application Software बिना Computer run गर्नसकिन्छ तर system software बिन run गर्नसकिदैन.

यो धेरै प्रकारका हुन्छ :

 1. Opera ( web Browser)

 2. Microsoft word

 3. MySQL

4.  MS PowerPoint

Conclusion:

आज तपाईहरुले software को बारेमा पढ्नु भयो , software के हुन्छ? कति प्रकारका छन्?

हेल्लो साथी, तपाईहरुलाई यो जानकारी कस्तो लग्यो comment गर्नुहोला र तपाईसंग केहि Questions छ भने comment box मा लेख्नु होला. धन्यवाद!!!!!!

 यो पढ्नुस:




Previous
Next Post »