What is Chrome Extension ? Best 10 Extension Tools



What is Chrome Extension ? Chrome Extension Details जानकारी नेपालीमा 



What is Chrome Extension ? Chrome Extension Details

हामीहरु पहिलाको Post पढिसकेका छौ कि Chrome Web Store के हो ?
र Chrome Extension ke ho (के हो)?  Chrome Browser को लागि एउटा Small Software छन् , जसलाई Extension भनिन्छ. यसको मद्दतले तपाइले आफ्नो Computer मा कुनै Software Installनगरी प्रयोग गर्न सकिन्छ.

Web Store मा भएका Web Application लाई Add गरेर , Extension Enable गर्नुहुन्छ तब यो ServiceStart हुन्छ . त्यसपछि तपाइले Chrome Browser लाई Tools जस्तै प्रयोग गर्नसकिन्छ.



Chrome Extension Install कसरी गर्ने ? How to Install Chrome Extension in Your Computer Details जानकारी नेपालीमा 




Chrome Extension एउटा Small Software हो जसको मद्दतले तपाइले आफ्नो कम्प्युटर लाई Hang हुनबाट बचाउनुहुन्छ. किनभने तपाइले Chrome मा सबै Software Add गर्न सकिन्छ. यसकोलागी तपाईहरु तलका Steps लाई Follow गर्नुस:


यो पढ्नुस : What is Chrome Extension ? How Can Use Application in Computer Without Install. Internet को सबै जानकारी नेपालीमा!!!!!!




Chrome Extension Install कसरी गर्ने ?




Step-1: Chrome Extension Install गर्नको लागि आफ्नो Chrome Browser को Right कुन्नामा Symbol मा Click गर्नुस  ,  More tools>>Extension मा Click गर्नुस.


Chrome Extension Install, Chrome Extension Details

Step-2 : तपाईको  नया Window खुल्छ जसमा तपाइको save गरेको Extension खुलेर आउछ. तल Scroll गर्नुस Chrome Web Store मा Search गर्नुस र Add Extension गर्नुस.

Best 10 Extension Tools:

यसमा तपाईहरुलाई 10 Chrome Extension Tools को बारेमा भन्न गईरहेका छौ जुन तपाइको आफ्नो Browser मा आवस्यकता अनुसार Add  गरेर प्रयोग  गर्नसकिन्छ.

1. Google Translate:

Google Translate Tools एउटा यस्तो Tools हो , जसको प्रयोग गरेर तपाइले कुनैपनि Languages आफ्नो Languages मा वा आफ्नो Languages लाई अरु Languages मा translate गर्नसकिन्छ.


Google Translate, Chrome Extension Details in nepali


Click here: +Add To Chrome


यो Extension लाई Browser मा प्रयोग गरेपछि Highlighted Text माथि Click गरेर आफ्नो Languages मा translate गर्नसकिन्छ. Example मा हेर्ने हो भने English भएका Page लाई Google Translate Tools मा Click गरेर Nepali मा पढ्न सकिन्छ.

2. Google Mail Checker:

हामीहरुसंग Gmail Account होला र यसलाई प्रयोग daily गर्दैहोला. हाम्रो Mobile मा mail आउने बितिकै Notification आइहाल्छ तर Laptops, Computer को केसमा यस्तो हुदैन.


Google Mail Checker,Chrome Extension Details in nepali

Click here: +Add To Chrome




यी कारणले गर्दा हामी Google Mail Checker Install गरेर आफ्नो Mail लाई Checker गर्नसकिन्छ. हामीले जुन काम धेरैचोटी गर्थे त्यो काम एकैचोटिमा भैहाल्छ.

3. Bookmark Manager:


Bookmark को अर्थ सबैलाई थाहाहोला कि Google मा कुनैकुरा Search गरेर पढ्न थाल्यो तर कुनै कारणबस त्यसलाई Bookmark गर्नुपर्छ पछि पढ्नको लागि मानौ तपाइले YFT Tech को कुनै Page खोलेर पढीराखनु भएको छ पुरै पढ्न सकिएन , पछि पढ्नको लागि तपाइले Bookmark गर्नसकिन्छ.


Bookmark Manager,Chrome Extension Details in nepali



Click here: +Add To Chrome


खासगरी सबै Computer मा Bookmark Option हुन्छनै तर केहि Limit सम्म तपाइले Bookmark गर्नसकिन्छ. तपाइले धेरै Site लाई Bookmark गर्नचाहनुहुन्छ भन्ने Bookmark Manager लाई प्रयोग गर्न सकिन्छ.


4. Panic Button:


यो Tools  भनेको हामीसबै Younger लाई चाहिने Tools हो किनभने कुनैबेला Emergency हुन्छ वा हामीले आफ्नो Computer मा केहिहेरीरहेका छौ र कुनै साथी अचानक आइदियो भन्ने त्यस Windows लाई Hide गर्नसकिन्छ र आवस्क  परेपछि ल्याउन सकिन्छ.


Panic Button,Chrome Extension Details in nepali


Click here: +Add To Chrome

5. Chrome Data Saver:


हाम्रो देश नेपालमा Internet भनेको धेरै महंगो हो ,  Chrome Data Saver बाट हामीले आफ्ना Data लाई save गर्न सकिन्छ.


 Chrome Data Saver,Chrome Extension Details in nepali


Click here: +Add To Chrome

6. Gmail Offline :


Gmail Offline त्यस्ता मान्छेहरुको लागि आबस्यक हुन्छ जसको Area मा खासगरी Remote Area मा Internet Connection को धेरै समस्या हुन्छ.

यो चाही Google द्वारा बनाएको Tools हो जसको मद्दतले Internet नभएको बेलामा Save  भैहाल्छ र Reply गर्नसकिन्छ . जतिबेला Internet Connection हुन्छ त्यतिबेला Reply गरेको Sent भैहाल्छ.


Click here: +Add To Chrome


7. Google Input Tools:


यो एउटा Blogger वा Nepali मा Type गर्नेहरुको लागि धेरै उपयोगी छ . यसको मद्दतले नेपालीमा Typing गर्न एकदमै सजिलो छ. Example: "mero naam Phaguni ho"  Type गरेपछि नेपालीमा "मेरो नाम फागुनी हो" Convert भइहाल्छ .


Google Input Tools,Chrome Extension Details in nepali


Click here: +Add To Chrome



8. Google Dictionary:


हामीले यसको मद्दले कुनैपानी Word लाई Select गरेर त्यसको Meaning थाहा पाउन सकिन्छ र आफ्नो भाषामा Translate गर्न सकिन्छ.


Google Dictionary,Chrome Extension Details in nepali


Click here: +Add To Chrome



9. Search by Image:


मानौ तपाइसंग कुनै image छ त्यसको बारेमा थाहा पाउन चाहनुहुन्छ कि यो Image कहाँ को हो , कसको हो आदि थाहा पाउनको लागि तपाइको यो Tools धेरै उपयोगी हेनेछ.


Search by Image,Chrome Extension Details in nepali


Click here: +Add To Chrome


10. Awesome Screenshot , Capture & Annotate


यो Tools Blogger को लागि धेरै उपयोगी छन् किनभने कसैले आफ्नो computer का Screenshot लियो त्यसलाई Capture , त्यसपछि Annotate राम्रो तरिकाले गर्नसकिन्छ.


Awesome Screenshot,Chrome Extension Details in nepali


यसबाट Edit गरेको photo लाई online र Computer मा Saave गर्नसकिन्छ.


Click here: +Add To Chrome



I Hope तपाईहरुको लागि यो जानकारी लाभदायक हुनेछ. तपाइलाई यो जानकारी कस्तो लग्यो Comment गर्नुहोला र तपाईसंग केहि Questions छ भन्ने Comment Box मा लेख्नुहोला.धन्यवाद!!!!!!


Previous
Next Post »