Chrome Web Store के हो ? सबै जानकारी नेपालीमा
Chrome Web Store ke ho (के हो) ? Chrome Extension ke ho (के हो)?
यसको बारेमा सबैलाई थाहा हुदैन. किनभने धेरै जानाले Chrome लाई मात्र Internet Query Search गर्नको लागि प्रयोग गर्छ. तपाईहरुलाई यो जानेर आश्चर्य हुन्छ कि Chrome आफै एउटा System हो जसमा तपाइले धेरै कामहरु गर्नसकिन्छ. तपाइले Chrome प्रयोग गर्नुहुन्छ भने त्यसमा धेरै Software Install नगरिकनै प्रयोग गर्नसकिन्छ.
यो पढ्नुस: Chrome Extension Details जानकारी नेपालीमा
आज हामीहरु Chrome को केहि यस्ता Tools बारेमा चर्चा गर्छौ जुन तपाइलाई धेरै काम लाग्छ.
यो पढ्नुस : Web Browser के हो ?
What is Chrome Web Store ? Chrome Web Store के हो ?
Google Chrome जसलाई Chrome भनिन्छ , यो 2008 मा Launch गरेको थियो जसमा पहिला Internet चलाउने काम गर्थ्यो तर आजकल यसमा धेरै Tools र Service लाई Add गरिसकेका छन् जसमध्यबाट एउटा हो Chrome Web Store.
Chrome Web Store , Web Application को एउटा Online Store हो .
Chrome Web Store का प्रयोग Web Application लाई Store गर्नको लागि प्रयोग गरिन्छ. Example मा हेर्ने हो भने Android App लाई Store गर्नको लागि Google Play Store प्रयोग गरिन्छ. त्यस्तै Google Chrome and Google App को लागि Web Application प्रयोग गरिन्छ.
Chrome Web Store मा Games, Application, Theme गरि 12 Category छन्. यसमा सबै Category मिलाएर 300 देखि 400 Millions App रहेको छ , जसलाई तपाइले आफ्ना धेरै कामका लागि प्रयोगमा लिन सकिन्छ. केहि Example:
- Fun & Photo: यसमा Photo Editing सम्बन्धित धेरै App छन्.
- Blogging Category: तपाई एउटा Blogger हुनुहुन्छ भने तपाइको यसमा भएका धेरै Tools काम लाग्न सक्छ.
- Developer Tools: यसमा Web Development र Software Development सम्बन्धित धेरै Tools काम लाग्न सक्छ.
- Social & Communication: Social Networking & Communication Browsers सम्बन्धित धेरै Tools उपलब्ध छ.
Chrome Extension ke ho (के हो)? What is Chrome Extension ?
तपाइले Computer को लागि कुनै Application Install गर्नुहुन्छ वा Mobile मा Apps राख्नुहुन्छ. त्यस्तैगरी Chrome Browser को लागि एउटा Small Software छन् , जसलाई Extension भनिन्छ. यसको मद्दतले तपाइले आफ्नो Computer मा कुनै Software Installनगरी प्रयोग गर्न सकिन्छ. यो Chrome Web Store का 4 Feature मध्यबाट एउटा धेरै Important Feature हो.
यो पनि पढ्नुस: Free Website कसरी बनाउने?
Web Store मा भएका Web Application लाई Add गरेर , Extension Enable गर्नुहुन्छ तब यो ServiceStart हुन्छ . त्यसपछि तपाइले Chrome Browser लाई Tools जस्तै प्रयोग गर्नसकिन्छ.
Chrome Web Store बाट कुनै पनि Application को प्रयोग कसरी गर्ने?
Chrome Web Store बाट कुनै Application गर्न धेरै सजिलो छ, यसका लागि तपाइलाई Download गर्नुको आवस्यक पर्दैन. यो Add गर्नको लागि तलको Steps लाई Follow गर्नुहोला:
Step-1: Chrome Web Store लाई open गर्नुस र आफुले चाहेको Application लाई search गर्नुस,
Step-2: तपाइले चाहेको Application लाई Select गर्नुस र Add to Chrome Option मा Click गर्नुस.
Step-3: तपाइले Add to Chrome Option माथि Click गर्नुहुन्छ भने तपाईकहाँ एउटा Pop-up खुलेर आउछ Add Extension मा Click गर्नुस,
Step-4: केहि समय पछि तपाइको Computer मा त्यो Application Add भैहाल्छ, त्यसलाई प्रयोग गर्न सकिन्छ.
I Hope तपाइले आज केहि नाया सिखेकोहोला , तपाइलाई यो जानकारी कस्तो लग्यो Comment गर्नुहोला र तपाईसंग कुनै Questions छ भने Comment Box मा लेखनु होला. धन्यवाद!!!!!!
यो पनि पढ्नुस :
ConversionConversion EmoticonEmoticon