Career option after 12th | Science , Commerce, Arts



Career option after 12th | Science , Commerce, Arts | Full Detail In Nepali 

Career option after 12th के- के छन् , Best Courses After 12th के-के छन्, Course After 12th Science, Commerce, Arts के-के पढ्नुपर्छ. यी सबै Questions को Answer तपाईहरुले आज हेर्ने हो.

Best Course after 12th












   12th पछि के गर्ने ? 12th पछि के नगर्ने ? 12th pachi ke garne ke ngarne? यस्तो प्रश्न खासगरी 12th को Exam दिएर बसेका भाइबहिनीको  मनमा  आउनु Common कुरो हो. 12th Exam pass भएपछि मानौ सबैको मनमा यस्ता प्रश्नको भण्डार भइहाल्छ.


अब के गर्ने ? 12th पछि कुन Course गर्दा राम्रो हुन्छ, 12th पछि के-के Options छ. यो हेर्ने हो भने हाम्रो जीवनको एउटा Turning Point हुन्छ. 12th गर्नु भनेको आफ्नो Career सही तरिकाबाट निर्वाह गर्नु हो.

12th पछि हाम्रो Best Career छुट्याउनु  हाम्रो जीवनको हिस्सा हो, यसलाई सही तरिकाबाट सही समयमा सही निर्णय लियो भने हाम्रो जीवन खुसीमा हुन्छ नत आंधकार भइहाल्छ.


12th Pass पछि हाम्री सही निर्णय लिएन भने हामीले भविष्यमा धेरै समस्याको सामना गर्नुपर्छ.


यो पनि पढ्नुस: 10th पास पछि के गर्ने हो ?????



तल हामीहरु Brief मा हाम्रो Content हेर्छौ:



1. 12th Science पछि के गर्ने ? Course After 12th Science


2.  12th Commerce पछि के गर्ने ? Course After 12th Commerce


3.  12th Arts पछि के गर्ने ? Course After 12th Arts 



4.  12th पछि तपाईहरुले गर्नसक्छौ यसको तयारी ? 

  हाम्रो Career को बारेमा कसैसंग कुरा गरियो भने धेरैले आफ्नो Advice दिन थाल्छ . जस्तै; यो गर , यो नगर , यो गर्नाले यस्तो हुन्छ , त्यो गर्नाले यस्तो हुन्छ आदि . यी कारणले गर्दा कतिको Students Confusion मा हुन्छ. तर साथीहरु   Confusion हुनुपर्दैन.

तपाईहरुलाई एउटा कुरामा ध्यान दिनुपर्छ कि तपाइको Interest के मा छ , तपाइले के गर्न सक्नुहुन्छ ?   के गर्न सक्नुहुन्न ?


मानौ तपाइको Interest Engineering छ भने B.E. गर्न सक्नुहुन्छ.



 12th Pass पछि के गर्ने Arts,Commerce, Science! Career Option After 12th tips in Nepali



आज तपाईहरुसंग यसैको बारेमा कुरा गर्न गईरहेका छु , 12th Pass पछि के गर्ने  . तपाई जुसुकै Faculty  होस् त्यसको केहि न केहि Career Option होला. हामीहरु तल हेरौ यसको बारेमा.

1. 12th Science पछि के गर्ने ?

   

12th Pass भएपछि धेरै जनाको सपना हुन्छ , Doctor र Engineering भन किनभने  Doctor र Engineering को Salary अरुको तुलनामा धेरै हुन्छ.

12th मा 3 थरिका Group हुन्छ.


1. PCM ( Physics, Chemistry , Math)


2. PCB ( Physics, Chemistry , Biology )


3. PCMB (  Physics, Chemistry , Math, Biology)


Note:- PCMB group भएका Students ले दुवै पढ्न सकिन्छ.


सबभन्दा पहिला हामीहरु Physical Group बारे चर्चा गरौ :


B. Tech/B.E Course:


1. Civil Engineering


2. Mechanical Engineering


3. Computer Engineering


4. Electronics Engineering


5. Electronics Communication Engineering 


6. Electrical Engineering 


7. IT ( Information Technology)


Note:- B. Tech/B.E Course 4 years ko hunch.



B.Sc Course:-



 Bachelor Of Science 4 years को हुन्छ, यसका Course का बारेमा तल हेर्ने हो :


1. B.Sc Agriculture 


2. B.Sc Foresty


3. B.Sc omputer Science


4. B.Sc Chemistry


5. B.Sc Physics


6. B.Sc Mathamatics


7. B.Sc Hotel Management


8. B.Sc Electronics Communication etc.



Medical Course :


यसमा PCB र PCMB Group भएका Students ले पढ्न सकिन्छ. खासगरी त्यस्ता Students ले यसमा Admission लिन्छ जसको Biology मा धेरै Interest हुन्छ. यसका Course के-के छ तल हेरौ:


1. MBBS ( Bachelor of Medical &  Bachelor Surgery)


2.  BDS ( Bachelor of Dental Surgery)


3. BHMS ( Bachelor of Homeopathic Medicine & Surgery)


4. D. Pharma ( Diploma in Pharmacy)


5. DMLT ( Diploma of Medical Lab Technicians)


6. BMLT ( Bachelor of Medical Lab Technicians )


7. B.Sc ( Nursing)


8. B.P.T ( Bachelor of Physiotherapy)


9. B.A.M.S ( Bachelor of Ayurvedic Medicine and Surgery) etc.


Note:- यसको Duration चाही फरक-फरक हुन्छ.


 B.C.A Course:


BCA Bachelor Of Computer Application एउटा राम्रो Course, यो Course त्यस्ता Students हरुको लागि छ जसले Computer को Field आफ्नो Career बनाउन चाहन्छ. यसको Duration 3 year को हुन्छ. 


Under BCA Course List:


1. Software Developer


2. Computer Engineer


3. Software Tester


4. Project Manager


Conclusion:


आज तपाईहरुले 12th Pass भएपछि जस्तैः Career option after 12th के- के छन् , Best Courses After 12th के-के छन्, Course After 12th Science के-के पढ्नुपर्छ, यी सबैकुरा पढ्नुभो. केहिकुरा छुटेको छभने Comment गर्नुहोला. 


I Hope यो जानकारी तपाइको लागि उपयोगी हुनेछ, तपाइलाई यो जानकारी कस्तो लग्यो Comment गर्नुहोला र केहि तपाईसंग Questions छ भन्ने Comment Box मा लेख्नुहोला. धन्यवाद!!!!!!


बाकी पढ्नको लागि यहाँ जानुस :-



2.  12th Commerce पछि के गर्ने ?


3.  12th Arts पछि के गर्ने ?


4.  12th Science पछि के गर्ने ?

5.  12th पछि तपाईहरुले गर्नसक्छौ यसको तयारी ?




Previous
Next Post »