Web Browser Ke ho ? Web Browser को जानकारी in नेपालीमा

Web Browser Ke ho ? Web Browser को जानकारी in नेपालीमा !


    तपाई अहिले यो Lesson लाई एउटा Web Browser मा पढिरहका छौ . जुन चाही तपाईको Computer  वा Mobile मा install छ .एउटा Web Browse को मदतले तपाई  Internet मा भएका सुचनाहरु पढन सक्छौ. 

Web Browser Ke ho? Web Browser को जानकारी in नेपालीमा


     तर , तपाई  कहिले सोच्नु भएको छ ? Web Browser के हो ? यो कसरी काम गर्छ ? Web Browser को इतिहास के हो ?

के , माथिका सबै Questions जान्नु तपाईको इच्छा छ ? आउनुस यी सबै Questions को Answers म आज तपाईलाई दिने छौ .


Web Browse भनेको के हो ? What is Web Browse in Nepali.


        Browser एकप्रकार को software प्रोग्राम  हो, जुन चाही Web मा भएका कुरालाई  हामी कहाँ उपलब्ध गराउछ . यो चाही धेरै किसिमको हुनकस्छ . यो चाही Web मा भएका Formats यानी Text,image,video,audios वा pdf लाई हामी कहाँ उपलब्ध गराउछ .



History of Web Browser in Nepali .Web Browser को इतिहास नेपालीमा 


        Browse जुन बेलादेखि उपलब्ध छ , जुन बेलादेखि internet आएको छ .सबभन्दा पहिला Browse को नाम WWW (World Wide Web) हो , यसलाई बनाउने व्यक्ति Tim Berners  Lee ले 1990 मा बनाएको थियो. Tim Berners  Lee कम्प्युटर र सुचनालाई एक कम्प्युटरबाट अर्को कम्प्युटर मा कसरी लैजाने माथि काम गर्दागर्दै एउटा Hyperlink को अभिष्कार गरियो जुन एउटा HTML Languageको Command हो.


    Tim Berners  Lee ले HTML Language को अभिष्कार गरियो जुन चाही पहिला कसैलाई बुझ्नमा आउदैन थियो , पछिगएर HTML Tag बनायो . HTML Tag द्वारा User लाई बुझ्नमा सजिलो भयो .



Browser कसरी काम गर्छ ?


    Internet मा भएका कुराहरुसंग सम्पर्क साधनको लागि हामीलाई दुई कुराको आवस्यकता पर्छ, Location र Address. यो  Location र Address लाई URL(Uniform Resource Location) नामले जान्दछ .URL दुई भागमा वाडeको हुन्छ ,Protocols (दुई कम्प्युटरलाई जोडने काम गर्छ र Domain name हुन्छ .


      हामीहरु  कुनै URL को भित्रमा जानको लागि एउटा Browser को आवस्यकता पर्दछ . Browser मा हामी कुनै URL राखेर त्यसमा भएका कुराहरु पढ्न सकिन्छ . यी सबै कुरा चाहि एउटा HTML Document मा राखेको हुन्छ , जुनचाही HTML को एउटा Special Command बाट लेखिन्छ .


    यी सबैको सम्बन्ध एकअर्कासंग छ , यसमा केहि कुरा लेखनमा छुट्यो भने काम गर्दैन .



Best Internet Browser in the World.संसारमा भएका केहि महत्वपूर्ण Browser हरु 


1. Google Chrome


2. Mozilla Firebox


3. Internet Explorer


4. Safari Browser


5. Opera Browser


1. Google Chrome:


  Google Chrome एउटा धेरै use हुने Browser हो , यसलाई chrome नामले पनि चिनिन्छ . Chrome चाही Google ले 2008 मा launch गरेको  थियो. यो चलाउन सबैभन्दा सजिले छ . Chrome चाही Android, Windows,Mac OS and Linux मा उपलब्ध छ .



2. Mozilla Firebox:


      Mozilla Firebox चाही Computer को लागि धेरै उपयोगी मानिन्छ.   Mozilla Firebox लाई Firebox नामले पनि चिनिन्छ . यसलाई दुईओटा कम्पनी Mozilla Foundation र Mozilla Corporation ले मिलेर बनाएको छ . Firebox चाही Android, Windows,Mac OS and Linux मा उपलब्ध छ. तर mobile को लागि त्यति उपयोगी छैन Chrome को तुलनामा .




3. Internet Explorer:


  Internet Explorer Browser Windows मा एउटा Default रुपमा हुन्छ . यो अरुको तुलनामा बढी Safety हुन्छ . यसलाई Microsoft corporation ले बनाएको हो .



4. Safari Browser:


    Safari Browser लाई apple कम्पनी ले बनाएको हो , यो बढी Mac Users कि लागि उपयोगी छ .



5. Opera Browser:


    Opera Browser लाई सन 1995 मा Opera Software Company बनाएको हो . यसमा 50 भन्दाबढी भाषाहरु छन् . यो चाही Windows ,Max र Linux मा उपलब्ध . यसको Opera mini Browser Mobile को लागि बढी उपयोगी छ .


साथीहरु तपाईलाई यो Post कस्तो लग्यो केहि सल्लाह सुझाब छन् भन्ने comment गर्नु होला . तपाई संग कुनै Questions  छ भन्ने सुध्नु होला .धन्यवाद!!!!!!




Previous
Next Post »