SEO के हो ? यो किन गर्नुपर्छ ?

SEO के हो ? यो किन गर्नुपर्छ ?


   के तपाई SEO को बारेमा Internet  मा Answers खोज्नु हुन्छ ? तपाई जान्न चाहनुहुन्छ ,SEO के हो ? यसबाट के हुन्छ ? यसका Use कहाँ हुन्छ ? 

what is SEO? SEO के हो ?


   आउनुस साथी आज तपाईकै लागि यी सारा questions को answer दिनेछु.यसबाट तपाइसंग भएका सबै questions को answer पाउन सक्नुहुनेछ.


 SEO के हो ?

    कुनै Website तपाईहरु बनाउनुहुन्छ ताकि User ले हाम्रो website visit गरोस. Website बनाउनु र Visitor लाई आफ्नो website मा ल्याउनु भिन्न कुरो हो. Website बनाउन को लागि तपाइलाई केहि Programming Language आउनुपर्ने वा तपाइले Blogger मा गएर Free Website बनाउन सकिन्छ.

  SEO को अर्थ Search Engine Optimization हुन्छ. यसबाट तपाइले कुनैपनि Website लाई Ranking Increase गराउन सकिन्छ.


   तपाई अहिले नया हुनुहुन्छ ,तपाई SEO को बारेमा सिक्न चाहनुहुन्छ भन्ने यहाँ Click गर्नुस : SEO को Tutorial in नेपालीमा 



SEO (Search Engine Optimization) Meaning नेपालीमा 


  SEO एउटा Process हो जसको मद्दतले हामी आफ्नो Website लाई Organic ranking Increase गराउछौ कुनै search engine मा .


अर्को शब्दमा भन्ने हो, SEO त्यो सबै तरिका हो जसको मद्दतले हामी आफ्नो Website लाई Search engine को top मा ल्याउन सकिन्छ.
यसमा आउनुको साथ्  Website मा Traffic धेरै आउछ.


यो पढ्नुस: 


SEO Tutorial in Nepali ? SEO को बारेमा नेपालीमा पढ्नुस!



SEO कति प्रकारको हुन्छ ? Type of SEO ?


यो चाही दुई प्रकार को हुन्छ :


  1. On-Page SEO 
  2. Off -Page SEO 
आउनुस यसको बारेमा Detail मा तल पढ्ने हो . 

1. On-Page SEO:


On-Page SEO को काम हाम्रो Blog मा हुन्छ. यसको अर्थ यो हो कि तपाइले आफ्नो Website लाई राम्रोसंग Design गर्नुस जुन SEO Friendly हो. SEO use गर्दा तपाइलाई केहि कुरा जान्नु पर्छ :
  1. SEO को सबै Rule follow गर्नुपछ ,
  2. SEO Friendly Template use गर्नुपर्छ ,
  3. Content लेख्दा राम्रो Keywords Use गर्नुपर्छ ,
  4. Keywords Words को प्रयोग सही ठाउमा गर्नुपर्छ जस्तै : Title , Meta Description etc.
माथिको यी कुरा तपाइले सही तरिकाले Use गरियो भन्यो तपाइको Website 99% चान्स हुन्छ कि तपाइको website Google मा First rang मा आउछ.

On-Page SEO Technique in नेपाली 

  यहाँ हामी यस्तो तरिकाको बारेमा कुरा गर्छौ , जसको मद्दतले तपाइले आफ्नो Blog वा Website लाई राम्रो  On-Page SEO गर्न सक्नुहुन्छ.

1. Website Speed:

 Website Speed एउटा धेरै महत्वपूर्ण छ SEO को नजरमा. मानौ Visitor ले कुनैकुरा Google Search गरियो , याएको Results मध्य कुनै एउटा  Website खोल्यो , त्यो  Website 5 वा 6 Sec मा खुलेन भन्ने त्यो Visitor त्यस Site लाई Close गरेर अर्कोमा गयिहाल्छ. अब सोच्नुस तपाइको कति घाटा भयो यति मात्र होइन , तपाइको   Website Speed Slow छ भन्ने Google ले पनि यस्तो Site लाई Ignore गरिदिन्छ. यी कारणले तपाइले आफ्नो Website Speed fast राख्नुस.

तल केहि Tips छ जसबाट तपाइले आफ्नों Website Speed बढाउन कसिन्छ :

  1.  Simple वा Attractive Theme Site मा राख्नुस ,
  2.  Plugins Use नगर्नुस ,
  3. Image Size कम राख्नुस ,
  4. W3 Total cache वा WP Super cache plugins प्रयोग गर्नुस.

2. Website को Navigation:

Visitor को लागि यो पनि धेरै महत्वपूर्ण छ . किन्भ्न्ने Visitor जब हाम्रो Website मा आउछ , एउटा Post पढेपछि  अर्को Post पढ्न खोज्छ. त्यसको लागि जुन page खुल्छ त्यसमा जानको लागि सजिलो होस् वा click गरेको page एकछिनमा खुलोस .

3. Title tag :

आफ्नो Title tag Attractive खालको राख्नुस ताकि कुनै Visitor Title लाई हेर्ने बितिकै त्यसमा click गरोस , यसबाट हाम्रो CTR Increase हुन्छ.

Tips: Title लेखने बेलामा 65 word भन्दा बढी नराख्नुस किन्भंने Google ले 65 word भन्दा बढीको word लाई search गराउदैंन .

4. Post को URL Simple:

जत्ति Simple भए त्यति आफ्नो Post को URL Simple राख्नुस.

5. Alt Tag:

Website को Post मा कम्मतीमा एउटा Image राख्नुस , यसबाट तपाइले धेरै traffic पाउन सकिन्छ र जुन Image प्रयोग गर्नु हुन्छ त्यसमा Alt Tag लगाउनुस.

6. Internal Link:

तपाइले जु post लेखनुहुन्छ त्यसमा अर्को page को link दिनुस . यसबाट तपाइको Website rank हुन् बढी चान्स हुन्छ.

7. Content, Heading and Keyword :

 Content: यसको बारेमा सबैलाई थाहा छ , हाम्रो जस्तो Content हुन्छ त्यस्तै Visitor बाट Response मिल्छ. जत्ति राम्रो तपाइको Content हुन्छ त्यति google मा website को Valuation हुन्छ. आफ्नो post मा कम्मतीमा 800 word लेखनुस र कसैको Copy paste नगर्नुस.

Heading: यसबाट SEO धेरै असर पर्छ. जत्ति राम्रो Heading हुन्छ त्यति SEO को लागि राम्रो हुन्छ. तपाई आफ्नो Heading मा Keywords पनि Use गर्नुस.


Keyword: यसकोलागी तपाई Lsi Keyword को प्रयोग गर्नुस. यसको मद्दतले सजिलोसँग search मा link गराउन कसिन्छ.

माथिका सबै On-Page SEO Technique थियो .अब तपाई Off-Page SEO
को बारेमा पढ्नुस :

Off-Page SEO:


  Off-Page SEO को सबै काम Blog बाहिरको  हुन्छ.  Off-Page SEO मा हामीले आफ्नो Blog लाई Promotion गर्नुपर्छ: जस्तै: हाम्रो नेपालमा धेरै Popular Blog हरु छन् , त्यसको Article मा गएर Comment गर्न र आफ्नो Blog को Link Summit गर्नु , यसलाई Backlink भनिन्छ. Backlink बाट हाम्रो Website लाई धेरै फाइदा पुग्दछ. Example मा लेने हो भन्ने Social Networking Sites : Facebook page, Google+, Twitter आदिमा आफ्नो page बनाउनुस , त्यहाबाट धेरै traffic आउने चान्स हुन्छ. कुनै ठोलो blog छ त्यसमा Guest Post Summit गर्नुस त्यसबाट तपाइको traffic बढ्छ.


Off-Page SEO Technique in नेपाली :


यहाँ तपाइलाई केहि Off-Page SEO Technique को बारेमा भन्छु , जुन तपाइको लागि उपयोगी हुन्छ :

1. Search Engine Submission : आफ्नो website लाई सही तरिकाबाट सबै Search Engine मा Summit गर्नुस.

2. Social Media: Social Media मा आफ्नो Page बनाउनुस र आफ्नो URL Add garnus.

3. Bookmarking:आफ्नो Blog वा Website लाई Bookmarking Website मा Summit गर्नुस.

4. Classified Submission: Classified Submission मा गएर आफ्नो Website लाई free मा Advertise गर्नुस.

5. Pin: तपाई आफ्नो Website को Image लाई Pinterest मा post गर्नुस यसबाट traffic बढी आउछ.
6. Guest Post: आफु जस्तै Website मा गएर तपाई Guest Post गर्नुस , यसबाट तपाईले do-follow link लिनसक्नु हुनेछ. 

SEO गराउन किन जरुरी छ ?


   99% मान्छेले जब कुनै कुराको बारेमा google मा search गर्छ त्यो मान्छेले First page मा जुन site देखिन्छ ,त्यहि Open गर्छ.
1. आफ्नो website मा traffic बढाउनको लागि SEO को आवस्यकता हुन्छ 

2. आजकल मान्छेले केहि जान्नु छ भन्ने google मा search गर्छ 

यी कारणले गर्दा हामीलाई SEO को आव्यसकता छ . तपाइलाई केहि बुझ्नमा आएन भन्ने Comment गर्नु होला. केहि कुराको बारेमा सोध्नु छ भन्ने comment मा लेखनु होला. धन्यवाद!!!!!!



Previous
Next Post »