Nepal top 10 Websites



Nepal to 10 Websites


हेल्लो साथीहरु नमस्ते अहाहरुलाई स्वगत यो websites मा आज म तपाईहरुको लागी नेपालमा Trending रहेको  Nepal to 10 Websites को बारेमा कुरा गर्ने हो ,

1. Youtube

Youtube एउटा धेरै Trending मा रहेको Website हो. यो Videos Sharing Platform 14 फेब्रुअरी 2005 मा बनाएको थियो. यसमा तपाइले नेपालको मात्र Videos नभई देश-विदेशका Videos हेर्न सकिन्छ. तपाइलाई मनलागेको Videos जस्तैः Entertainment , Comedy, Film, Songs जस्ता Video हेर्न सकिन्छ.

2. Facebook:

Facebook पनि एउटा धेरै Trending मा रहेको Website हो .  यो एउटा Social Networking site हो जसमा हामी आफ्ना साथीभाई र Family संग 24 घण्टा Connect मा बस्न सकिन्छ. यसबाट तपाईहरु SMS, Voice Call, Video Call जस्ता दैनिक रुपमा गर्ने कामहरु गर्न सकिन्छ.

3. Google :

 Google भनेको  कसलाई थाहा छैन. यो एउटा Search Engine हो जसमा गएर हामी संसारको कुनै कुरा माथि गएर Search गर्न सकिन्छ र यसले केहि Second मै तपाइले Search गरेको Result तपाईकहाँ ल्याई दिन्छ.

4. Onlinekhabar:

यो एउटा News site हो , जसबाट तपाइले देश-विदेशको खबरहरु हेर्न सकिन्छ .यसको सुरुवात नोभेम्बर 1, 2006 मा एक समाचार स्टार्टअपको रूपमा भएको थियो .एक दशकको लागि नेपाली भाषा-आधारित पोर्टल सञ्चालन गरेपछि, अनलाइनखबार नेपालगञ्जले आफ्नो अंग्रेजी संस्करण 1 फेब्रुअरी, 2016 मा सञ्चालन गर्यो . थप जानकारीको लागि Onlinekhabar मा जानुस .


5. Wikipedia:

Wikipedia एउटा online Library हो , यसबाट तपाइले संसारको कुनैपनि भाषामा पढ्न सकिन्छ . यसमाथि तपाइले Article पनि लेख्न सकिन्छ.

6. Twitter:

Twitter एउटा Social networking site हो जसमा तपाइले एक-अर्कालाई Follow गरेर maximum 280 character सम्म केहीको बारेमा Tweet गर्न सकिन्छ.

7. BBC Nepali:

यो पनि एउटा News site हो, यसको पुरा अर्थ British Broadcasting Corporation हुन्छ. यसमा गएर तपाईहरु daily News Updates हेर्न सकिन्छ.

8. Ekantipur:

यो एउटा News site हो , जसबाट तपाइले देश-विदेशको खबरहरु हेर्न सकिन्छ. जसमा तपाइले English+Nepali दुबैमा News हेर्न सकिन्छ.

9. Instagram:

Instagram आजको उवाहरुको लागि धेरै Important Website हो . यसमा आफ्ना Photos र Videos Share गर्न सकिन्छ.

10.Mysansar: 

यो एउटा Blogging site हो जसमा तपाइले Blog को बारेमा र daily News हेर्न सकिन्छ.

साथीहरु तपाइलाई यो सानो जानकरी कस्तो लग्यो Comment गर्नु होला.धन्यवाद!!!!!!




Previous
Next Post »