Ncell History in Nepali


Ncell History in Nepali ! Ncell को इतिहास नेपालीमा !








Ncell लाई हामी जत्ति धन्यवाद दिन्छु त्यतिनै कम हुन्छ. आज हामी एउटा यस्तो कम्पनीको बारेमा पढ्छौ, जसले नेपाललाई केहि दकस अघिदेखि नेपाललाई बिकाशको बाटोतर्फ लैजादै आएरहेको,त्यो  Company Ncell हो. आज हामी Ncell बारेमा केहि यस्ता कुराहरु पढ्न गइरहेका छौ जुन तपाइलाई थाहा नहुन सक्छ.


Ncell को नाम हाम्रो कानले सुन्ने बितिकै हाम्रो Mind मा आएहल्छ यो एउटा Telecommunication कम्पनी हो. जसले हामीलाई रातभरी Girlfriend संग कुरा गराउछ. माफ गर्नुहोला साथीहरु यहाँ मैले Rough Word चाही प्रयोग गरेकोमा . तर के गर्नु सबैको पारा यस्तै हो. जुन Reality छ त्यो भन्नमा र गर्नमा केहि खराब छैन जस्तो मलाई लाग्छ. यसको बारेमा केहि सर-सलाह छ भन्ने Comment गर्नुहोला. आजको हाम्रो Topic माथि चर्चा गरौ : Ncell को बारेमा केहि History जानौ ? Ncell ले के-के कामहरु गर्दै आइरहेका छन्.


Ncell History in Nepali ! Ncell को इतिहास नेपालीमा !


Ncell एउटा Private Company हो जसले हामीलाई Telecommunication सम्बन्धित Service Provide गर्दछ. अर्को शब्दमा भन्ने हो भने Ncell प्राइभेसी लिमिटेडले नेपालमा व्यक्ति र ब्यबसायहरुलाई Mobile संज्जलन सेवा प्रदान गर्दछ. यसले दुवै Prepaid  र Postpaid Mobile र Internet सेवाहरु प्रदान गर्दछ. यो Company नेपलमा 2004 मा स्थापित भएको थियो. पहिला हेर्ने हो भन्ने यसलाई Spice Nepal Private Limited नामले चिनिन्थ्यो , सन 2010 मार्चमा यसलाई Ncell Private Limited नाममा परिणत गरियो . तबदेखि यसलाई Ncell नामले चिनिन थाल्यो.


   कम्पनी 2004 काठमांडूमा स्थित छ। एनसेल प्राइवेट लिमिटेड रेनल्ड्स होल्डिंग्स लिमिटेड को एक सहायक को रूप मा संचालित नेपालको पहिलो निजी Mobile सेवा प्रदायकका रुपमा सेवा प्रदान गरिएको छ. 

Ncell ले देशभित्रका बासिन्दाहरुलाई आफ्नो ऊच्चस्तरीय स्थानीय Mobile Network उपलब्ध गराउदै आइरहेका छन्.


यसका अधिकांश कर्मचारीहरु नेपालीहरु हुन् , जसले गर्दा नेपालका केहि युवाहरु रोजगार पाएका छन् .


यसका सेवाहरु अस्थानीय  समुदायको आवस्यकतालाई पुरा गर्दै आइरहेका छन्. हाम्रो नेपालका सबै जनतालाई Ncell ले आफ्ना Network मार्फत ऊच्च गुणस्तरीय , आधुनिक र सुलभ सेवालाई पुर्याउदै आइरहेका छन्.


Ncell एसियाको एक अग्रणी दुरसंचार समुह आजियाटा ग्रुप बेरहाडको एक अन्ग हो. आजियाटा एउटा ठोलो Network को रुपमा विश्वभरि प्रसिध छन् , यसले 10 देशका 29 करोड ग्राहकहरुलाई सेवा पुर्याइरहेका  छन्.


 आजियाटाक साथमा, Ncell ले आफ्ना ऊच्चस्तरीय सेवाको संजाल फैलाउदै र अति विकट ठाउमा आफ्नो सेवालाई जनता सामुख पुर्याउदै आइरहेका छन्. Ncell ले आफ्ना Advance Network सेवा लिएर , नेपालका पूर्वाधार सेवाहरु , Digital सेवाहरु लिएर नेपाललाई Digital Nepal बनाउन लक्ष्य लिएर अघिबढीरहेका छन् . आउने 10 बर्ष  पछि हाम्रो नेपाल एउटा Digital नेपाल भन्नेर चिनाउनेछन.  



 Background of Ncell:


  2015 अप्रिलमा Telia Company जुनचाही स्वीडेनको Telecom company छ , Telia ले नेल्यान्डमा आधारित टेलिकम विशालमा एनसेल देखि अक्सियतामा 80.4% हिस्सेदारी बेचेको थियो.अक्सिटा पनि कजाकिस्तान आधारित भिजिटको स्वामित्व वाली कम्पनी एसईए दूरसंचार इन्भेष्टमेन्ट बी.एस.बाट एनसेलमा 19.66 % दाबी हासिल गर्नुभयो. 




Ncell 2017 मा Suren J. Amarasekera को प्रबंध को निदेशक को रूपमा नियुक्त गरेको छ. Amarasekera  साइमन जवान पर्किन्सलाई प्रतिस्थापित गर्दछ, जसले दक्षिण एशिया अपरेशनलाई समर्थन गर्ने अक्सियता हेड अफिसमा नयाँ भूमिका लिनेछ.

यो पढ्नुस:


*Career guidance after 10th in nepali | 10th pachi ke garne?



Ncell को Services के-के हो ?


Ncell ले आफ्ना ग्राहकलाई 4 किसिमका सेवा दिएको छ :


1. Entertainment 


2. Messaging


4. Utilities


4. Games


यी Offers Ncell ले आफ्ना ग्राहकलाई दैनिक , वीक्ली र monthly गरि सेवा दिइरहेको छ. यी 4 थरिका सेवा अन्तर्गत के-के पर्छ हामी तल हेर्ने हो.



1.Entertainment :


  1. Iflix
  2. Music Station Service 
  3. Lifestyle portal
  4. Funstore portal
  5. Masic voice
  6. Afani Dhun
  7. Music and Fun
  8. PRBT
  9. Vzone
  10. Matchstix
  11. Love Detector 
  12. Ncell Tv Pack


2. Messaging:


  1. MMS 
  2. SMS
  3. Short Number and Bulk SMS
  4. SMS to Email

4. Utilities:

  1. Balance Transfer 
  2. Call Forwarding
  3. Call me 
  4. Call Waiting
  5. Conference Call 
  6. My5
  7. Missed Call Notification
  8. Ncell Kosheli
  9. Ncell Saapati
  10. Notify Me
  11. Video call

4. Games:


  1. Sportsie portal
  2. Games Club
  3. Sport Video Portal
  4. Grand Play IT
  5. Gamespark
  6. Gameloft
  7. App Gallery
  8. Ncell App Market

Technology:

Ncell एउटा नया टेक्नोलोजीहरू र विचारहरूका छन् जसले गर्दा Ncell संग कुनै Telecom Company प्रतिस्पर्धात्मक गर्दैन. नेपालभरि धेरै ग्राहकहरूलाई आकर्षित गर्छ जसले अर्को प्रतिस्पर्धात्मक बजारमा अन्य दूरसंचार पछि छोड्छ. यसले Corporate सामाजिक जिम्मेवारीको भागको रुपमा धेरै Society  सम्बन्धित कार्यक्रमहरू र खेल-टूर्नामेंटहरू आयोजना गरेकै हुन्छ .Ncell ले यसको नेटवर्कमा विभिन्न प्रस्तावहरू र सेवाहरू प्रदान गर्दछ. यहि कारणले गर्दा नेपालीको मन जित्न सकेको हो .

Technology को बारेमा कुरा गर्ने हो भन्ने Ncell ले Mobile telephony, GSM, GPRS, EDGE, 3G, HSPA+ and DC-HSDPA जस्ता Products हरु ल्याएको छ. यहि 1 Jun 2017 देखि Ncell आफ्नो 4G सेवाको सुरुवात गरेको थियो. Ncell अहिले सम्म 20 ओटा सहरमा 4G सेवा दिदै आइरहेका छ .
  • Kathmandu
  • Lalitpur
  • Banepa 
  • Dhulikhel
  • Bhaktapur
  • Pokhra
  • Biratnagar
  • Dmauli
  • Lahan 
  • Dhangadi
  • Nepalgunj
  • Birendranagar
  • Birtamod
  • Damak
  • dharan
  • Bhratpur
  • Hetauta
  • Birjung
  • Bhairahwa
  • Butwal
  • Kohalpur

बिस्तारै पुरै नेपालभरिमा Ncell ले आफ्नो 4G विस्तार मा लागि परेका छन्.

Ncell Data Services:
Ncell ले यसको नेटवर्कमा विभिन्न प्रस्तावहरू र सेवाहरू प्रदान गर्दछ. धेरै अन्य अन्य उत्पादनहरू र सेवाहरूमा, कम्पनीले हाल विभिन्न डेटा प्याकहरू प्रदान गर्दैछ. यसले आफ्ना ग्राहकलाई कम मूल्य बराबरको Data Pack दिदैआइरहेका छन्. तल मैले केहि Data Service को बारेमा कुरा गरेमा छौ :
  1. New Internet Pack
  2. Facebook Pack
  3. Unlimited Pack
  4. Data Pack For Ncell Connect

Ncell अग्रगामी ग्राहक सेवा को लागि एउटा App प्रदान गर्दछ जसले प्रोफाइलको  जानकारी हेर्न, खाता पुन: चार्ज गर्न, ब्यालेन्स जानकारी जाँच गर्नु आदि.



Hello साथीहरु तपाइलाई यो post कस्तो लग्यो comment गर्नुहोला . तपाईसंग कुनै Questions छ भन्ने comment गर्नुहोला. धन्यवाद!!!!!!

यो पढ्नुस:


Top 10 Online Shopping Websites In Nepal



Facebook बाट पैसा कसरी कमाउने तरिका
Previous
Next Post »