कसरी बनायो Mark Zuckerberg ले Facebook ? Mark zuckeberg Biography in nepali ?

कसरी बनायो Mark Zuckerberg ले Facebook ? Mark zuckeberg Biography in nepali ? 



Mark Zuckerberg Biography in nepali
Mark Zuckerberg Biography in nepali
   
  Mark Zuckerberg एउटा यस्तो नाम हो  जुन विश्वालाई थाहा छ ? साथीहरु आज हामी कुरा गर्ने हो Biography of Mark Zuckerberg जुन हामी आफ्नो भाषा नेपालीमा पढने छौ , आशा छ कि तपाईलाई राम्रो लाग्छहोला.

   Social Networking , Facebook को Co- Founder को रुपमा परिचित और CEO Mark Zuckerberg आज संसारको Youngest Billionaires को रुपमा चिनिन्छ.


   Mark Zuckerberg को Biography हेर्ने हो भने उनले आफ्नो College बेलामा Social Networking Site Facebook लाई बनाएको थियो जुन आजको युगमा Billionaires को मालिक छ .Facebook आज संसार भरिका  मान्छेले Use गर्ने Social Networking Site हो.



Facebook Group के हो , Facebook Group कसरी बनाउने



Early Life of Mark Zuckerberg ?




Mark Zuckerberg Biography in nepali


     Mark Zuckerberg को जन्म  White Plains, New York  मा भएको थियो उनको बुवाको नाम Edward Zuckerberg र आमा को नाम Karen Zuckerberg हो. Edward Zuckerberg एउटा ढातको चिकिस्तक हो  आमा चाही एउटा मनोचिकिस्तक हो. 


  Mark Zuckerberg लाई सानैदेखि Programming मा धेरै रुची थियो , उनका वुवा ले आफ्नो Clinic मा लगेर उनलाई Atari basic Programming  पढाउने गर्थे . त्यहाँ देखिउनले आफ्नो Programming को सुरुवात गरियो र 12 मा हुदा उनले एउटा Messenger aap जुन "Zucknet" नाम थियो त्यो  Messenger आफ्नो  वुवाको Clinic मा र घर मा राखेर एक-अर्कासंग कुरा गर्न थाल्यो जुन चाही नया कुनै Receptionist को बारेमा जानकारी दिने गर्थ्यो |

  
 Mark Zuckerberg लाई Programming मा यति interesting हुन  साथ् उनका बुवाले उनलाई घरमै Programming teacher बोलाएर पढाउन थाले ,  Zuckerberg चाही Programming मा  यति तेजिलो थियो कि उनका Teacher पनि छक्क पर्थ्यो जुन उमेर मा केटाकेटी चाही खेल्न मा रमाउछन् जहाँ उनले Video game भनाएर साथी संग रमाउथे.

 यति मात्र कहाँ हो र आफ्नो Higher School मा नै उनले MP3 app बनायो जहाँ User ले  Playing list बाट Song सुन्नमा रुचौथ्यो |



  FaceMash - यो चाही Fun for Voting 




Mark Zuckerberg Biography in nepali

    २००३ मा Mark Zuckerberg ले Facemash को अविस्कार गरियो जहाँ आफ्नै College Data बाट दुई-केटीको photo लिन्थे र त्यसमा Voting गरौथे कि धेरै Beautiful को हुन् , यो Site मा धेरै कम समयमा धेरै Traffic आउन थाल्यो जुन आफ्नै college को थियो , धेरै Traffic भएको कारणले त्यो site को server down भयो |

 यो हुन् साथ  Zuckerberg माथि Hacking को आरोप लग्यो र त्यसलाई कमिटी मा बोलियो त्यस माथि सबैजनाले बिभिन्न किसिमको आरोप किसिमको लगईयो कि सरा-सर नराम्रो हो यो. यसलाई सजाय दिनुपर्छ तर कसैले यो सोचेन कि एले गरेको ठिक हो , यति ठुलो server लाई केहि समय मा  नै त्यसले कसरी Hack गरियो . यति ठुलो ideas त कसैको Mind मा आएको थिए न .....



  FACEBOOK:



Mark Zuckerberg Biography in nepali











    

   आजको युगमा Facebook को कुरा गर्ने हो भने हामीले खान  नखाएर एक छिन बच्न सकिन्छ तर Facebook बिना बच्न सकिदैन यो त तपाईलाई थाहा छ Facebook कति उपयोगी छ हाम्रो लागि.
Facebook ले कम समयमा धेरै अगाडी बढीसकियो.

   Facebook को ideas लिएर Divya Narendra आएको थियो. divya Narendra  ले  Mark लाई Social site बनाउनको लागि प्रोत्साहन गरियो  . जसको नाम " Harvard Connection " हुन्छपर्छ.

Divya र त्यसको दुई साथीसंग विचार गरेर Mark लाई " Harvard connection" माथि काम गर्नको लागि मन्जुरी दियो.

  त्यस पछ्ताप Marke ले आफ्नो idea लगाए र सन 2004 मा "  Social network site "Thefacebook.com " नामले रेगिस्टर गराईयो . पछि गएर  facebook.com नाम दिएर  रेगिस्टर गराईयो.


Facebook Mark को 60% , 35% - eduardo Saverin र 5% अरु साथीको Share छ.


सन 2005 मा Facebook सबै University का लागि उपयोग हुन् थाल्यो, जुन पहिला मात्र Students लागि थियो.


 Facebook यति तेजीसंग बढ्दै थियो कि यसको लागि 900 Millions offers Yahoo बाट याए को थियो तर Mark ले त्यो Offer लाई लिन मानेन 


पछि गएर  Facebook संसार भरिमा use हुन् थाल्यो , यो चाही विश्वाको No.1 Social Networking site बन्न पुगियो र विश्वमा हेर्ने हो भने 2.19 billion monthly active users हुन्छ |



Zuckerberg family :




Mark Zuckerberg Biography in nepali


   Mark ले सन 2012 may 19 मा Priscilla chan संग बिहे bhayo ,  जुन चाही California को हो र अहिले No.1 जोडी को रुम पनि अहिले चिनिन्छ.


मलाई आशा छ कि तपाईलाई Mark Zuckerberg Successful Story पढेर तपाईले केहि सेखेको होला |


राम्रो लग्यो भने आफ्नो साथीहरु संग Share गर्न नभुल्नु होला र केहि सलाह सुझाब छ भने अबस्य दिनु होला | धन्यवाद!!!!!!


यो पनि पढ्नुस:


Facebook Account कसरी बनाउने ?


Facebook बाट पैसा कसरी कमाउने तरिका


* Facebook Account Permanently Delete / Deactivate Kasari garne?


Previous
Next Post »