नेपाली मा कम्प्युटर पढ्नुस - Learn free Computer Tutorial in Nepali

नेपाली मा कम्प्युटर पढ्नुस - Learn free Computer Tutorial in Nepali


    आज को युग भनेको कम्प्युटर को युग हो , कम्प्युटर अहिले सबै को यति उपयोगी साधन बनेको छ .


     के तपाई पनि Computer सिक्न चाहनु हुन्छ ?  यहाँ सम्म आउनु को अर्थ छ कि तपाई पनि Computer सिक्न चाहनुहुन्छ. तपाई चिन्ता नगर्नु राम्रो ठाउमा आउनु भएको छ .यहाँ तपाई को लागि Free Computer Course Tutorial सुरु गर्न गईरहेको छु .यसमा चाही हामीले Computer Fundamental देखि लिएर Computer basic tutorial सम्म पढ्न  सक्नु हुनेछ .


     YFT Tech को यो tutorial तपाईलाई धेरै नै लाभदायक हुनेछ , यसमा तपाई बाट कुनै किसिमका Fee लग्ने छैन यो चाही तपाई कै सहयता को लागि free Tutorial हुने छ कि तपाई यहाँ बाट केहि सिखेर आफ्नो जीवन लाई अगाडी बढाउनुहोस् .


     यहाँ सबै नेपाली मा Computer lesson हुनेछ तर यहाँ कुनै Technical Word English मा नै हुने छन् ताकि तपाई लाई अगाडी गएर कुनै किसिम्म को समस्या नहोस भन्नेर . सबै Lesson मा सरल तरिका ले तपाईलाई जानकारी गराउन छौ .या तपाईलाई Lesson को बीच मा केहि छुटे या  कुनै गल्ती हेर्नु भयो भन्ने Comment गर्न न भुल्नुहोला कि तपाई ले कुनै गल्ती न सिखिलिनुस .


    सबभन्दा पहिला हामीहरु Lesson बाट सुरु गर्ने हो कि यो भित्र के -के पढ्ने छौ .यसो गर्दा तपाईले राम्रो संग बुझ्न सक्नु हुनेछ. सबै संग Laptop त होला नि या छैन भने Mobile बाट पढ्न सक्नुहुन्छ.


Lesson:


1. learn Computer basic in नेपाली :


  1.1 Computer के हो ? What is computer ?


  1.2 Computer कति प्रकार को छ र यसका Use के छ ?


  1.3 Computer Start कसरी गर्ने ? How to start computer ?


  1.4 Computer लाई बन्द कसरी गर्ने ?How to turn off computer?


  1.5 Computer लाई Restart कसरी गर्ने ? How to Restart                                                                                   computer ? 

2. Computer को इतिहास ?History of Computer ?

3. Software के हो ? What is Software ?


4. Hardware के हो ? What is Hardware ?


5. Operating System के हो ? What is Operating System?


6. Computer को Parts के-के हो ? What is Computer को Parts ?


7. Computer को पिढी . Generation of Computer.


8. नया Folder कसरी बनाउने ?


9. Computer मा Files वा Folders लाई Password Protect कसरी गर्ने ?

      साथीहरु आजदेखि हामीहरु Computer Lesson सुरु गर्न गैरहेका छौ , यो Lesson मा के-के पढ्ने हो भन्ने माथि सबै लेखेको छ र तपाईलाई केहि छुटे जस्तो लागेको   लग्यो भन्ने Comment गर्नु होला मा त्यसलाई समावेश गर्छौ .




Previous
Next Post »

1 comments:

Click here for comments
July 20, 2018 at 9:11 AM ×

तपाई ले मलाई Comment मार्फत Questions सोध्न सक्नु हुन्छ .

Congrats bro Phaguni mandal you got PERTAMAX...! hehehehe...
Reply
avatar