Internet के हो ? What is internet in Nepali



Internet के हो ? What is internet in Nepali


  What is Internet? Internet के हो? Internet कहाँ प्रयोग गर्छौ , History of internet in Nepali र 
advantage and disadvantage of internet in nepali? यो सबहरु कुराहरुको  बारेमा तपाईहरुलाई सरल भाषामा भन गईरहेछु |


Internet के हो ? What is internet in Nepali
YFT Tech


Internet के हो  ?  What is internet in Nepali    

   Internet भने को एक वा एकभन्दा बढी Computer लाई जोड्ने काम गर्छ जुन Router वा server को मध्यमले दुई Computer लाई जोडने गर्छ | अर्को भाषामा भन्ने हो भने Internet एउटा जाल हो जसले TCP/IP Protocol को मद्दतले  दुईवटा Computer लाई एकअर्कामा सम्बाद गराउछ|


Internet के हो ? What is internet in Nepali



            Internet को सुरुवात भने हो भने सन 1969 मा America को रक्षा विभागले गरेको हो | त्यो बिभाग ले "ARPA" Advance Research Project Agency Network को बिकाश गरेको थियो जुन Network जस्तै काम गर्थ्यो | सन 1971 मा लगभग २-3 दर्जन Computer लाई एकसाथ् जोडेर काम सुरु गरेको थियो |


यो पनि पढ्नुहोला : Computer मा Android App चलाउने ? How to install Android App in PC in Nepali



Internet का प्रयोग | Use of Internet|



⇒  Internet ले एकआपसमा कुरा गराउछ


⇒  नया साथीहरु बनाउन सकिन्छ


⇒  घर मै भएर बाहिरको News हेर्न सकिन्छ


⇒  Online Learning गर्न सकिन्छ


⇒  Office को Files हरु एकअर्कासंग आदानप्रदान गर्न सकिन्छ |


advantage and disadvantage of internet in nepali?

आज को युग मा Internet नभई नहुने कुरो हो, Internet ले हामीहरुलाई सजिलो बनाई दिएको छ जस्तै हामी Online Banking , Electricity bill , Online TV, Movie, Game, Learning र Shopping गर्नमा येहम भूमिका खेलेको छ |
   यसको बेइफादा हेर्ने हो भने हाम्रो समाजमा नकरात्मक बिकृतीहरु फालिने गर्छ , हाम्रो आखा मा नकारात्मक असर पर्छ गएको छ , हाम्रो Computer मा Virus हरु को खतरा हुन्छ र हाम्रो डाटाहरु लीक हुने खतरा हुन्छ |


Conclusion:


आजको Topic मा तपाईहरुले ,What is Internet? Internet के हो? Internet कहाँ प्रयोग गर्छौ , History of internet in Nepali र advantage and disadvantage of internet in nepali? सबै कुरा सिक्नुभयो.


साथीहरु आजलाई यतिकै तपाईलाई यो जानकारी कस्तो लग्यो सलाह सुझाब को लागि तल को comment Box मा Comment गर्न  नभुल्नु होला र केहि बुझ्नमामा आएको  छैन भने comment मा भानु होला | धन्यवाद!!!
Previous
Next Post »