Gmail Account कसरी बनाउने ? How to create gmail account in Nepali


Gmail Account कसरी बनाउने ? How to create gmail account in Nepali

   Gmail के हो ? How to create Gmail Account . Advantage and Disadvantage of Gmail के छ. यसलाई कसरी प्रयोग गर्ने. Create gmail Account गर्दा के-के चाहिन्छ. यी सबै Questions को Answer म आज तपाईहरुलाई भन गईरहेका छु.

    आज युग भनेको Internet को युग हो हामी सबैसंग Android Phone त होला नि तब Gmail हुदैन, भने हामी कुनै पनि App लाई Install गर्न सकिदैन किनभने कुनै Android app Install गर्न हामी playstores जाने गर्छौ त्यहाँ हामी लाई Gmail Account चाहिन्छ. त्यति मात्र कहाँ हो र हामी कसैलाई  e-mail पठाउने पर्ने हो भने हामी Gmail सहायता लिने गर्छौ यहाँ हामीलाई थाहा हुनुपर्छ कि Gmail र e-mail मा के फरक छ मा भन चाहन्छु कि Gmail र e-mail मा खासै फरक छैन e-mail चाही mail को Address  हो र Gmail चाही e-mail Service हो.



gmail account create in nepali



  आज हामीहरु हेर्ने हो कि Gmail Account कसरी बनाउने " How to create gmail in Nepali " र यसको Service लाई Use कसरि गर्ने  यसलाई बनाउन को लागि के-के चाहिन्छ ..........

यो पनि पढ्नुस:

Facebook Account कसरी बनाउने ?

Facebook ID Block or Unblock कसरी गर्ने ?


Gmail बनाउन को लागि के के चाहिन्छ ?  What are requirement for Gmail Account ?



    1. Mobile Number ( मोबाइल नुम्बर )


    2. computer/mobile ( कम्प्युटर wa मोबाइल )

    3. internet ( इन्टरनेट )


  Gmail Account कसरी बनाउने ? How to create gmail account in Nepali 

  
    1. आफ्नो Browser मा गए र Gmail.com खोल्ने 

    २ . एउटा फोरम खुलेर आउछ त्यो फोरम लाई Complete गर्ने 


gmail account create in nepali

    3. फोरम Complete गरे पछि Next step मा Click गर्ने 


    4. Next Step गरे पछि एउटा यस्तो Pop - up खुले र आउछ 


    5. कुना मा I Agree को Option त्यसमा Click गर्ने 



gmail account create in nepali


       6. अब तपाई लो Id Complete भए को छ Continue to Gmail मा गर्ने 

     7. Welcome भने र आउछ र तपाई को gmail Account Id (Address ) पनि आउछ 


     8. Last मा Continue Botton मा Click गर्ने 


gmail account create in nepali













 अब तपाई को Gmail Account बनेर Complete भए पछि Open कसरी गर्ने र चलाउने कसरी 


Gmail Account कसरी खोल्ने र चलाउने कसरी ? How to open Gmail Account ?

     
       तपाई ले आफ्नो Gmail Account खोल्न को लागि 

 1. Browser मा Gmail.com लेखने 

 2. आफ्नो Gmail id र Password राखने र Login मा Click गर्ने 
gmail account create in nepali


 3. अब तपाई को Gmail Account खुली सकेको छ .


Conclusion:

माथि को सबै step मा तपाईलाई Gmail कसरि खोल्ने कसरि Login गर्ने हो भन्ने मैले भनि दिएको छु तपाई ले सबै Step Follow गरे र Gmail Account बनाउन सक्ने हुनुहुन्छ.


 तपाईलाई यो जानकारी  कस्तो लग्यो  Comment गर्न होला र साथीहरु संग Share गर्न नभुल्नु होला .धन्यवाद!!!!!!



Previous
Next Post »