Facebook ID Block or Unblock कसरी गर्ने | How to facebook id block and unblock in Nepali



  Facebook ID Block or Unblock कसरी गर्ने ? How to facebook id block and unblock in Nepali 

 Facebook एउटा यस्तो Platform हो जहाँ कुनैपनि मान्छे Internet को बारेमा थाहा हुने बितिकै  Facebook को Account बनाईहाल्छ , Facebook मा  दुई थरिका मान्छे Account बनाउछ . एउटा जुन Personal lifeलाई  अरुसंग Share गर्न र एउटा आफ्नो Business लाई अगाडी बढाउन.

Facebook लिने हो भने जति राम्रो र त्यतिनै खराब छ .Facebook मा   हाम्रो Basic info भएता पनि कहिलेकाहिँ धेरै हानी पुर्याउछ.  यसकालागि हाम्रो सुरक्षा हाम्रो ज्ञान हो. कुनै बेला यस्तो हुन्छ कि हामीलाई कसैले Facebook मा नराम्रो कुरा Message गर्छ , Comment गर्छ वा नचाहिने Message गर्छ . त्यतिखेर त्यो व्यक्तिलाई हामीले Block गर्न सक्छौ र Unblock गर्नसक्छौ.



यो पढ्नुस: Facebook Account कसरी बनाउने 


Facebook मा Block गरे पछि के-के हुन्छ ?



1. हाम्रो Profile हेर्न सकिदै न ,


2. Comment गर्न सकिदै न ,


3. Tag गर्न ,


4. chart गर्न , र


5. हाम्रो Friends list हेर्न सकिदैन .



Facebook id Block गर्ने तकिका


Id block गर्न तपाईलाई सजिलो तकिका भन्छु तलको Steps लाई Follow गर्नुस


Step-1: सबभन्दा पहिला आफ्नो Facebook id Login गर्नुस


Step-2: जसलाई Block गर्नुछ त्यसको id खोल्नुस

Step-3: तलको image लाई हेर्नुस कुन्नमा 3 Dot होला त्यो मा Click गर्नुस

र Block गर्नुस

Facebook ID Block or Unblock कसरी गर्ने |  How to facebook id block and unblock in Nepali











अर्को तरिका :



 Step-1: सबभन्दा फहिला facebook मा login गर्नुस

Step-2 : Account को Setting मा जानुस



Facebook ID Block or Unblock कसरी गर्ने | How to facebook id block and unblock in Nepali


Step-3: Down arrow मा Click गर्नुस



Facebook ID Block or Unblock कसरी गर्ने | How to facebook id block and unblock in Nepali

Step-4: Setting मा click गर्नुस

Step-5: जसलाई Block गर्नुछ त्यसको नाम या Email हाल्नुस


Step-6: Block मा थिच्नुस


Step-7: अब Block भए को id को list आउछ |



Facebook id unblock कसरी गर्ने ?


Step-1: Account login गर्नुस

Step-2; Setting मा जानुस


Step-3: Block भएको id list आउछ , जसलाई Unblock गर्नुछ त्यसको Unblock मा Click गर्नुस |



Facebook ID Block or Unblock कसरी गर्ने | How to facebook id block and unblock in Nepali
साथीहरु तपाईले सिक्नु भयो कि Facebook id लाई Block र Unblock कसरी गर्ने , last मा यो post लाई साथीहरुले Share गर्न नभुल्नु होला र केहि सलाह सुझाबको लागि तलको Comment गर्नुहोला | धन्यवाद !!!!!!


यो पढ्नुस:


* Facebook Group कसरी बनाउने


All Facebook Friend Requests कसरी हेर्ने ? या Friend Requests Delete कसरी गर्ने ?

* Facebook friend Request लाई Disable कसरी गर्ने ?
Previous
Next Post »