Facebook बाट पैसा कसरी कमाउने तरिका



Facebook बाट पैसा कसरी कमाउने तरिका ! Facebook बाट पैसा कसरी कमाउने जान्नुस पुरै जानकारी नेपालीमा 


   के तपाई  Facebook चलाउनु हुन्छ ? के तपाईसंग Facebook Account छ? तपाइले Facebook बाट पैसा कमाउन बारेमा सोच्नु हुन्छ ? अब तपाईहरु Facebook मा चलाएर मात्र हुदैन , यसबाट पैसा पनि कमाउन सकिन्छ. Facebook बाट पैसा कसरी कमाउने तरिका ! Facebook बाट पैसा कसरी कमाउने जन्नुस पुरै जानकारी नेपालीमा.


make money from facebook in nepali















How to make Money online From Facebookघरमा बसेर Facebook बाट पैसा कमाउनुस.


  Facebook अब यस्तो Platform बनिसकेको छ जसबाट तपाइले सजिलोसंग पैसा कमाउन सकिन्छ. अब Facebook मा  केवल Enjoy मात्र नगर्नुस यसबाट पैसा पनि कमाउनुस. 


सबभन्दा एउटा कुरा भन्न चाहन्छु कि तपाई Facebook बाट पैसा कमाउने बारेमा सोच्नु हुन्छ भन्ने तपाइलाई धेरै मेहनत गर्नुपर्छ यसको साथ-साथ Hard work पनि गर्नुपर्छ तर तपाई चलाक छौ र मेहनेती छौ भन्ने Facebook बाट राम्रो पैसा कमाउन सकिन्छ.



Facebook बाट पैसा कमाउनको लागि तपाईसंग के-के हुनुपर्छ?



तपाई Facebook बाट पैसा कमाउने बारेमा सोच्नुहुन्छ भन्ने केहि कुरा तपाईसंग अनिवार्य रुपमा हुनुपर्छ.



  1. Internet
  2. Mobile phone/Computer
  3. Facebook Account
  4. Facebook Page वा Group
1.Internet : Internet बिना Facebook चल्दैन , Facebook चलाउनको लागि Internet हुनुपर्छ.

2. Mobile/Computer: Internet र Facebook चलाउनको लागि Mobile/Computer अवस्य हुनुपर्छ.

3.Facebook Account : तपाईसंग Facebook Account छैन भने Account बनाउनुस, Facebook बाट पैसा कमाउनको लागि Login हुन्अनिवार्य .

4. Facebook Page/Group: तपाईसंग  Facebook Page वा Group हुदैन भन्ने पैसा कमाउन सकिदैन यदी तपाईसंह 1500  - 2000 likes सम्मको page छ भने राम्रो पैसा कमाउन सकिन्छ.


How to earn Money From Facebook? Facebook बाट Earning कसरी हुन्छ ?


तपाइले सोच्नु हुन्छ कि Direct Facebook बाट पैसा कमाई हाल्छु भने तपाई गलत सोच्नुहुन्छ . यहा हामीहरु Facebook को प्रयोग गरेर पैसा कमाउन सकिनछ. जुन आज तपाईहरुलाई भन्न गईरहेका छु.

Facebook बाट पैसा कमाउन कुन-कुन तरिका छन्?

  • Ads on Page 
  • Affiliate Program
  • Share Post 

माथिका सबै तरिकाबाट पैसा कमाउन सकिन्छ तर म यहा  तपाइलाई Share Post को बारेमा भन्छु.

Share Post बाट Facebook मा कसरी पैसा कमाउन सकिन्छ?How to earn Money From Facebook by Share Post?


मानौ तपाईसंग 10000 भन्दा बढीको Likes वाला Facebook page छ भने तपाई दिनको 500 -1000 सम्म सजिलो तरिकाले कमाउन सकिन्छ.

Facebook बाट पैसा कमाउन धेरै तरिका छन तर आज Desipearls बाट पैसा कसरी कमाउने भन्ने चर्चा गर्छु. Desipearls एउटा Publisher Website हो जुन Facebook मा Share Post गरेर पैसा दिन्छ.


Desipearls बाट पैसा कसरी कमाउने हो भने तलको Steps लाई follow गर्नुपर्छ.

Step-1: सबभन्दा पहिला Facebook बाट पैसा कमाउन Desipearls मा Account हुनु आवस्यक छन् , Desipearls मा गएर Signup गर्नुस र Account बनाउनुस . Account बनाउनको लागि यहाँ Click गर्नुस 
 Signup गरेपछि तपाईको यस्तो Page खुल्छ ,


How to Earn money from fb by Desipearls

यसमा आफ्नी Email id , Phone Number,Language, Select type मा Facebook Page select गर्नुस , URL मा जुन Facebook Page को URL छ त्यो हाल्नुस. Referral Code छैन भने खाली चोड्नुस र agree general Conditions click गरेर Signup गर्नुस . यस प्रकार के तपाइको Facebook बाट पैसा गर्ने Account बन्छ.
Note:- सबै details सही हुनुपर्छ

Step-2: एक वा दुई दिन पछि तपाइको  Account Approval. Email मार्फत जानकारी गराउछ.

Step-3: यसपछि तपाइको Bank  Account add गर्नुपर्छ . त्यसपछि तपाइको  Account पूर्ण रुपमा Active हुन्छ.

Step-3:  Account Active भएपछि Login गर्नुस , 

Step-4: Desipearls मा भएका Social Promo बाट Link लाई आफ्नो Facebook Page/Group मा share गर्नुस 

Step-5: अब तपाइको Link मा click अनुसारको पैसा दिन्छ .

Step-6: Link लाई daily को base मा Routing बनाएर share गर्नुस,

Step-7: Desipearls त्यतिबेला Account मा पैसा Transfer गर्छ जतिबेला तपाइको  Account मा 1100 Earning हुन्छ.

ल साथीहरु तपाइले अब मनोरंजनको साथ-साथ पैसा पनि कमाउन सकिनुभो ( यसलाई भन्छ एक तिरबाट दुईवटा सिकार ). यो जानकारी तपाइलाई कस्तो लग्यो Comment गर्नुहोला र केहि समस्या छ भने Comment गर्नुहोला. धन्यवाद!!!!!!


Previous
Next Post »