Facebook Account Permanently Delete / Deactivate Kasari garne ?

Facebook Account Permanently Delete / Deactivate Kasari garne ?


      Facebook एउटा यस्तो social network हो ,जहाँ कुनै मान्छे अलिकता internet थाहा छ भन्ने Facebook मा आफ्नो Account बनाईहाल्छ .

      एउटा Survey को अनुसार कुनैपनि मान्छे एक दिनमा कम्तिमा 30 min सम्म facebook use गर्नेगर्छ .

    कुनै-कुनै मान्छेलाई facebook को किडा पसेको हुन्छ दिमागमा .सानो -सोनो कुरा जस्तै : Good morning ,Good Afternoon , Good night, अहिले खाना खादैछु , अहिले सुत्न जादैछु ......  Facebook माथि Post दिनभरी गर्दै जान्छ . त्यो post मा like र comment को लागि पागल भइहाल्छ . कसैले अलिकता comment गरियो कि त्यसलाई like र Tq Reply गरिदेने गर्छ .त्यस्ता त धेरै कुरा छ ....... आज हामी आफ्ना Topic कुरा गरौ   Facebook Account Permanently Delete / Deactivate Kasari garne ?



 यो Post मा हामीहरु हेर्ने हो कि  Facebook Account Permanently Delete / Deactivate Kasari garne ?

      तपाइको Facebook Account hack भएको छ , त्यो कारण ले तपाई आफ्नो Account delete गर्दै हुनुहुन्छ भने नगर्नुस यसमाथि एउटा मेरो post छ Facebook Account लाई hack हुनबाट कसरी बचाउने केहि tips हरु लेखेको छु .

    Facebook Account लाई delete गर्न धेरै कारण हुनसक्छ , आऊ साथी कुरा गरौ Facebook Account Permanently Delete / Deactivate Kasari garne ?


Facebook Account Deactivate कसरी गर्ने ?

    सबभन्दा पहिला हामीलाई थाहा हुनुपर्छ कि Facebook Account Delete गरेपछि के हुन्छ .
 जब कुनै मान्छेले Facebook Account लाई  Deactivate गर्छ तब त्यस id मा भएका कुनै कुरा Search मा आउदैन . Id मा जति Videos, photos कसैले हेर्न सकदैन , मात्र एउटा कुरा त्यो मान्छे बनाएको साथीको List मा नाम हुन्छ .

  आफ्नो Facebook Account लाई  Deactivate गर्न तल को Steps लाई Follow गर्नुहोला 


Step-1:सबभन्दा पहिला आफ्नो Account Login गर्नुस ,





Step-2: Setting मा click गर्नुस 

Step-3: General मा click गर्नुस 


Step-4: Manage Account मा click गर्नुस 




Step-5: Deactivate your account मा click गर्नुस 


      तपाई Choose गर्नुपर्छ कि तपाइको Account कति दिनपछि Account लाई Deactivate गर्नु छ , Select गर्नुस . last मा Deactivate मा click गर्नुस .


    तपाईसंग facebook page छ भन्ने त्यसको लागि सोधन सक्छ , त्यो page को admin अरुलाई बनाउनुस वा delete गर्नुस .




Facebook Account Permanently  Deactivate कसरी गर्ने ? permanently delete कसरी गर्ने 

     Facebook Account Permanently delete गर्नुको कुनै ठोस कासन हुन्सक्छ वा तपाईको 2 वटा Account हुन् सक्छ . जुन कारण होस् Facebook Account Permanently delete गर्न को लागि तल को Steps लाई Follow गर्नुस :

Step- आफ्नो Account Login गर्नुस ,


Step- तल को Bottom पर click गर्नुस


         Delete Facebook Account Permanently 



Step- आफ्नो Password हाल्नुस र Box लाई Fill गर्नुस,





Step- तपाइको Account Delete भइसकियो

    एउटा Message आउछ तपाई को Acoount Deactivate भयो 14 सम्म तपाइले आफ्नो Account लाई login गरेर Cancel गर्न सक्नुहुनेछ .


   14 दिन पछि तपाइको account सधैको लागि delete भइहाल्छ जुन तपाइले कहिले recovery गर्न सकिदैनौ .


   Account लाई delete हुनबाट रोक्नको लागि login गर्नुस र cancel deletion ma click गर्नुस 



मानौ तपाइले 14 दिनको भित्रमा cancel deletion गर्नु भयो भन्ने Account लाई Active गर्न सक्नुहुन्छ .


    यो process मा तपाईलाई कुनै समस्या छ भन्ने comment गर्नुहोला र तपाइलाई Facebook सम्बन्धित कुनै Questions छ भने comment गर्नुहोला .धन्यवाद!!!!!!



Previous
Next Post »