Computer के हो ? What is Computer ?

Computer के हो ? What is Computer ?


    साथीहरु तपाईलाई यहाँ स्वागत छ , आज देखि हामीहरु Computer को बारेमा पढ्ने छौ .यहाँसम्म तपाई आउनु भो  त्यसको लागि तपाईलाई धेरैधेरै धन्यवाद दिनचाहन्छु .यहाँसम्म आउनु को अर्थ तपाई Computer सिक्न चाहनु हुन्छ ? यहाँ मैले Fundamental देखि लिएर Computer basic सम्म सिखाउन गईरहेका छौ .


      यो First lesson मा हेर्ने हो कि ,Computer के हो ? , types of Computer , Full form of Computer and parts of Computer:



 What is Computer ? Computer के हो ?


   Computer शब्द Latin भाषाको "Compute" बाट आएको छ ,जसको अर्थ हुन्छ "गणना", गर्नु हुन्छ . त्यसैले यसलाई "गणनायक" यन्त्र भनिन्छ. यसको अविस्कार Calculation को लागि गरेको थियो , हेर्ने हो भन्ने पहिला Computer लाई मात्र Calculation को लागि जनाउथ्यो तर आज भने जुन-सुकै काम गर्नको लागि जस्तै: Document, E-mail, listing and viewing audio and video,database and play game का  लागि कम्प्युटर को प्रयोग गर्ने गर्छ.


    यसको परिभाषा एक किसिमको हुदैन किनभने , Game खेल्ने मान्छे संग सोध्यो भने भन्छ gaming mschine हो , Writer संग सोध्यो भन्ने भन्छ Typing machine हो त्यसैले यसलाई बिभिन्न तरिका ले चिनिन्छ.


सरल भाषामा भन्ने हो भने 

   "Computer एउटा machine हो जुन केहिबेरमा राम्रो निर्देशन को अनुसार कार्यलाई संपादित गर्छ . अर्को भाषामा भन्ने हो भने "Computer एउटा electronic machine हो जुन हामिले दिएको Data लाई input गर्छ र Processing गरेर हामीलाई Output दिन्छ "


Full form of Computer:

           Computer Stand for:

C - Common


O - Operating


M - Machine


P - particularly


U - Used in


T - technology


E - Education and


R - Research



Computer को  प्रकार :

            Computer मुख्य रुपमा 3 प्रकारको हुन्छ ,यसका  बारेमा हामीहरु आगाडी को Lesson मा पढ्ने हो ,

1. Application 


2. Purpose


3. Size



Computer  को परिचय :

  
           Computer आफ्नो कार्य आफैले गर्न सक्दैन . Computer लाई चलाउन को लागि कुनै किसिम उपकरण या प्रोग्राम को सहयता लिनु पर्छ. Computerको यो उपकरण वा प्रोग्राम लाई क्रमसः Hardware and Software को नाम ले चिनिन्छ ,कम्प्युटरका Hardware and Softwareके हो भन्ने  मा पछि lesson मा पढ्ने हो . तल को picture मा Computer को parts देखन कस्नु हुनेछ .
Computer के हो ? What is Computer

         यो माथि को Picture मा तपाईले Desktop Computer हेर्न सक्नु हुनेछ . पहिला यो बढी चलनमा थियो . माथि तपाईले बिभिन्न उपकरणहरु हेर्नुहुन्छ , यो सबै मिलेर एउटा कम्प्युटर तयार हुन्छ.यसको बारेमा हामी तल चर्चा गरौ :

1. CPU:


    CPU - stand for Central processing Unit हुन्छ , यो चाही कम्प्युटर को brain भनेर चिनिन्छ . यसको सहायताले कम्प्युटरका सबै कामलाई  कन्ट्रोल गरिन्छ , त्यसले यसलाई Central processing Unit भनिन्छ. यसलाई System unit पनि भनिन्छ. यो बिभिन्न उपकरण मिलेर बनेको हुन्छ. जस्तै : Motherboard, processor आदि.


2.Monitor:


          Monitor एउटा output device हो , जसलाई  
 हामीले दिएको निर्देसनलाई पारस्परिक रुपमा राम्रो नतिजालाई Screen माथि देखाऊदछ . आज बढी मात्रामा LCD र LED प्रयोगमा लिने गर्छौ .

3. Mouse:


 Mouse एउटा input device हो जसले कम्प्युटर लाई निर्देशन दिने काम गर्छ . यसबाट कम्प्युटरलाई उपलब्ध प्रोग्राम Select गरछ .




Computer के हो ? What is Computer


4. Keyboard:


     Keyboard पनि एउटा input device हो जसको मदत ले हामी कम्प्युटरलाई निर्देश दिन्छौ . यसको मदत्तले कुनै कुरा लेखेर हामी कम्प्युटरलाई दिनेगर्छौ . यसमा  धेरै किसिमको Key हुन्छ . यहाँबाट तपाईले Keyboard को उपयोग गर्न सिक्नु हुन्छ .

Computer के हो ? What is Computer

5. Speaker:

       Speaker एउटा output device हो जुन चाही कम्प्युटरबाट निसकेको Sound हामी सुन्न सकिन्छ . यसबाट हामी Song, Movie and game खेल्ने बेलामा Sound सुन्ने गर्छौ .



    हेल्लो साथी तपाईले यस बाट धेरै कुरा सिखेको होला . यो राम्रो लागेको छ भन्ने आफ्नो साथी संग share गर्न नभुल्नु होला , केहि सुध्नु छ भन्ने Comment गर्नु होला र हाम्रो Facebook page लाई like गर्नु होला. धन्यवाद!!!!!!






Previous
Next Post »